घरभित्रै गाडिएको अवस्थामा महिलाको शव फेला, परिवारकै सदस्य मिलेर हत्या गरेको अनुमान
भुसाहा निवासी तरीमा खातुनलाई सोमबार राति परिवारका सदस्यहरूकै मिलेमतोमा हत्यागरी घरको भुस राख्ने स्थानमा पुरेको अवस्थामा मंगलबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - रौतहट