गोविन्द केसीले ताेडे तीन दिनमै अनशन
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनशन तोडेका छन्। विभिन्न मागसहित धनगढी पुगेर शुक्रबारदेखि अनशन बसेका डा. केसीले तीन दिनमै अनशन तोडेका छन्।
बिएल संवाददाता - काठमाडौं