बालुवाटारको छलफल निष्कर्षविहीन, काँग्रेसको अडान कायमै
संसदको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल बिनानिष्कर्ष सकिएको छ। सभामुखको पहलमा भएको छलफलमा काँग्रेसले आफ्नो अडान नछोडेको बताइएको छ।
बिएल संवाददाता - काठमाडाैं