आज सेती नदीको बाँध खोलिंदै, तल्लो तटीय क्षेत्रमा सचेत रहन आग्रह
पाेखरामा अस्पतालबाट बेपत्ता भएका एक युवकको खोजीका लागि आज (बिहीबार) सेती नदीको बाँध खोलिंदै छ। तनहुँ घर भइ हाल पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो।
बिएल संवाददाता - पोखरा