रवि लामिछानेलाई मन्त्री बनाएको भन्दै कांग्रेसको आपत्ति
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा बोल्दै रवि लामिछानेप्रति इंकित गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगीमा विवादास्पद छवि भएका व्यक्तिलाई कारबाही गर्नुको साटो मन्त्री नियुक्त गरेर पुरस्कृत गरेको आरोप लगाए।
बिएल संवाददाता - काठमाडौं