फलोअपः अमेरिका लैजान भारतीयलाई नेपालमा ल्याएर बन्धक बनाइएको खुलासा
अमेरिका लैजाने भन्दै ११ जना भारतीयलाई नेपालमा ल्याएर बन्धक बनाइएको खुलासा भएको छ। नेपालमा बन्धक बनाइएका ११ जनलाई बुधबार दिउँसो काठमाडौँको रातोपुलबाट प्रहरीले उद्धारसमेत गरेको छ।
बिएल संवाददाता - काठमाडौं