नेपाली कांग्रेसको इतर पक्ष भेलाको अन्तर्य
इतर पक्षका केही अनुहारहरु पनि राष्ट्रिय सभामा स्थान पाउने अपेक्षामा दौडधुप गरि नै रहेका छन्। चुनाव त राष्ट्रिय सभाको पनि चुनाव नै हो। न केवल स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा मात्रै।
बसन्त कुमार उपाध्याय - काठमाडौं