शुक्रबार, १६ अक्टोबर २०२६

अमेरिका पठाउन नेपाल ल्याइएका भारतीयको दर्द– हामीलाई घरभित्रै थुनेर पाइपले कुट्दै पैसा माग्थे एजेन्टहरू (भिडियो)

एकदिन एजेन्टले आफूसँगै भएको साथीलाई मेक्सिको पुगेको देखाउन हरियो पर्दा, त्यहाँको समय जनाउने घडी, नक्कली हवाइ टिकट र बोर्डिङ पासहरू देखाएर परिवारसँग कुरा गर्न लगायो, भूपेन्द्रले उनीसँग कोड भाषामा कुरा गर्न खोजे एजेन्टले थाहा पाइहाल्यो, त्यसपछि उनले फेरि एजेन्टको पाइपको भेटे। 

मन्दिरा अधिकारी

मन्दिरा अधिकारी - काठमाडौं

‘जनयुद्धपीडि सबैलाई मान्य हुने गरी कानुन बन्नुपर्छ’

तर फैसालापछि पनि अदालतले सार्वजनिक बिदा नगर्नु नै है भनेर सूचना जारी गर्‍याे, यो चाहीँ भएन। यो सरकारमाथि हस्तक्षप भयो। यो सरकालाई मैले टेर्दैन है भनेको हो। नेपाल सरकार भन्दा न्यायलय ठुलो हो भन्यो।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

मन्त्रीको ‘छत्रछाया’मा सामान्य ‘प्रशासन’ बिथोलिरहेका सहसचिव

मन्त्री र सचिवबीच सम्बन्ध निकै चिसिएको छ। कर्मचारी सरुवामा सिधै मन्त्रीको सचिवालयले भूमिका खेल्दा त्यस्तो भएको बुझिएको छ। सचिव सिंहले कर्मचारी सरुवाको लागि लगेको फाइल सचिवालयको दराजमा थन्क्याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माठा–माठा आऊ पुगिहाल्छौ 

उनले सहज रुपमा उत्तर दिइन, ‘बेनीमा रहेकी दिदीलाई दिन ल्याएकी हुँ र....., खाने भए खानु न त।’  ‘भै गो दिदीलाई भनेर लग्दै हुनुहुन्छ’, कवि आख्यानकार अनुपमा रोसी बोलिन्।  ‘हैन हैन खानु न’, तिनले अम्बा निकाल्न थालिन्।

हेमन्त विवश

हेमन्त विवश - डाेटी

‘समुदायमा काँग्रेस’ खोज्ने कि काँग्रेसमा समुदाय?

नेपाली काँग्रेसबाट समुदाय छुट्यो कि समुदायबाट नेपाली काँग्रेस? नेपाली काँग्रेसमा समुदाय कि समुदायमा नेपाली काँग्रेस? महासमितको बैठकले काँग्रेस खोज्नका लागि यस्तै प्रश्नहरूमाथि ‘त्यो बिगत’लाई झै निर्मम समीक्षा गरोस्।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडाैं

गगन हिँडिरहेको बाटो

विद्यार्थी आन्दोलनबाट आर्जेको उनको पूँजी भनेकै लोकप्रियता हो। उनको त्यही पूँजीले थापालाई पार्टीमा महामन्त्रीसम्म डोर्‍यायो। संसदको ढोका जनमतले दिलायो। मन्त्रीसम्मको पद पार्टी-लाइनले दियो। बाहिरबाट हेर्दा सब ठिकठाक छ महामन्त्री थापाको राजनीतिक जीवन। तर बेलाबखत उनी स्वयं उकुसमुकुसमा भएको गरी खरो रुपमा आफ्ना कुरा राखिदिन्छन्। अनि त पार्टीभित्र र राष्ट्रिय राजनीतिमा उनको चर्चा चुलिन्छ।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

राष्ट्रियसभामा सिटौलाले खोलेको राजनीतिको सन्दूक

कौशिक नदीको सेरोफेरोमा राजनीतिक जीवन अस्ताउँदै गर्दा सिटौला राष्ट्रिय राजनीतिकाे जीवनमा फेरि एकपटक पूर्वबाट काँग्रेसका ‘विश्वामित्र’ झैँ उदाएका छन्।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडाैं

नेपालीभाषीको हैन, नेपालकै भ्वाइस बन्यो भ्वाइस अफ नेपाल

नाम भ्वाइस अफ नेपाल भने पनि पितेका दुई वर्षको यसको टाइटल भ्वाइस अफ नेपाली भाषी बनेर अमेरिकामा बसेका नेपाली भाषी भुटानी-अमेरिकामा गएको थियो। यसपटक फेरि सुरूवाती दुई सिजनजस्तै नेपालीभाषीको हैन, नेपालकै भ्वाइस बन्यो भ्वाइस अफ नेपाल ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

धर्मको खोलमा लपेटेर बम्जनले बोकेका ‘पाप’का भारी 

तपस्याको वर्षदिनपछि रामलालबाट रामबहादुर बम्जन त्यसपछि लिटिल बुद्ध भइसकेका उनले ‘धर्म’सँगै अपराधको साम्राज्य पनि यसरी फैलाए कि अन्तत: त्यही साम्राज्यको भासमा उनी हिँड्दाहिँड्दै भासिए। 

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

अमेरिकामा शरण माग्ने ७,४६१ नेपाली शरणार्थीको मुद्दा पेण्डिङ !

अमेरिकामा शरण माग्ने सातहजार चारसय ६१ नेपालीको मुद्दा पेण्डिङमा गएको छ। शरण माग्ने नेपालीको संख्या बढेसँगै पेण्डिङ मुद्दाको संख्या पनि बढेको हो।यति धेरै नेपाली शरणार्थीको मुद्दा पेण्डिङमा गएको यो पहिलोपटक हो।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - वासिङ्टन डीसी

वर्ष २०२३, आफैं मत्युको समाचार बने १२० पत्रकार !

सन् २०२३मा विश्वभर घटेका परिघटनामा लाखौं मानिस लाश भए। ती लाशको समाचार बनाउने पत्रकार तथा सञ्चारकर्मी पनि एकसय २० त लाश नै भए। बाँच्दा मानिस अनेक भए पनि मर्दा एकै हुन्छ, लाश। कामना गरौं, वर्ष २०२४ मा यसरी मारिएर कोही लाश बन्नु नपरोस् । न त्यसरी समाचार बनाउने आफैं लाश बनुन् ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - वासिङ्टन डीसी

देश छोड्न ज्यान फालिरहेको ‘देश’

वीरेन्द्र अनि सुजनहरू देश छोड्न देशकै व्यवस्था र प्रणालीसँग जुध्दाजुध्दै सडकमै ढले। विदेशमा पसिना बगाउन जाने हजारौँको भीडमा हरेक दिन केही बाकसहरूमा त्यस्तै युवाको लाश विमानस्थलमा चिसिइरहेका हुन्छन्। यी उनै ज्यानहरू हुन् जसको रगत र पसिनाले देशको कूल ग्राहस्थ उत्पादनमा एक तिहाइ हिस्सा ओगटिरहेको छ।

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - काठमाडौं

उज्याला सपनामा तिरमिराइरहेका ‘प्रचण्ड आँखा’हरू

यही उज्यालो सपना बाँड्न उनले सम्बोधनको सुरुवातमै देशमा बढिरहेको नैराश्य र बैराग्यको भावलाई पनि दरिला शब्दमा हिर्काएका छन्।

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - काठमाडाैं

जहाजसँगै थला परिरहेको निगममाथि हाबी हुँदै ‘राजनीति’ 

केही समयअघि विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ सेवामा प्रतिस्पर्धा गराएरमात्रै जिम्मेवारी दिने आसयको एउटा सूचना प्राधिकरणले सार्वजनिक गरेको थियो। त्यसलाई निगमका कर्मचारी र पदाधिकारीहरूले निगमको ‘आम्दानी खोस्ने’ षड्यन्त्रका रुपमा बुझे। त्यसका विरोधमा उनीहरूले विरोध प्रदर्शनदेखि राजनीतिक दल र नेताहरूको गुहारसम्म मागे। 

उमेश थापा

उमेश थापा - काठमाडौं

काठमाडौंबाट ‘चुरोट–सूर्ती’ हटाउने प्रयासमा जहिल्यै पनि अदालत बाधक

तर, महानगरको यो कदम दुई दिन टिकेन। उच्च अदालत, पाटनले मंसिर २९ गते महानगरले धुमधामका साथ २९औं महानगर दिसव मनाइरहँदा सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक नलाउन उर्दी गर्‍यो।

मन्दिरा अधिकारी

मन्दिरा अधिकारी - काठमाडौं

प्याव्सनका सचिवलाई प्रश्न– तपाइले पढाएका विद्यार्थी किन नेपालमा बस्न नसक्ने भए?

आज हामी यादवसँग नेपालको शिक्षा नीति, निजी विद्यालय र सरकारको टकराब, निजी विद्यालयमाथि उठिरहने प्रश्नमाथि कुराकानी गरेका छौँ। पूरा कुराकानी भिडियोमा प्रस्तुत छ।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

एनसेल प्रकरण: देउवा, प्रचण्ड र ओलीतिर सोझिदै शंकाको सुई

नेपालमा खर्बौको एनसेल किनबेच प्रकरण पेचिलो बन्दै गएको बेला उपचारको नाममा पटकपटक सिंगापुर गैरहने देउबा, प्रचण्ड र ओलीतिर शंकाको सुई तेर्सिएको छ। प्रश्न उठेको छ, कतै एनसेलका नयाँ खरिदकर्ता भनिएका सतिसलालकै सौजन्यमा उनीहरूको सिंगापुरको उपचार, आतेजाते, होटल र फर्कदा गोजी गरम गर्ने काम त भैरहेको थिएन ?

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

अमेरिकामा भारी हुँदै ट्रम्पको पल्ला : लेलान् त बाइडेनसँग २०२०को बदला?

अमेरिकामा २०२४ को आम निर्वाचन नजिकिदै गर्दा फेरि एकपटक बाइडेन र ट्रम्प नै आम्नेसाम्ने हुने सम्भावना बढ्दैछ। अहिलेसम्मका अधिकांश मत सर्भेक्षणले ट्रम्पकै पल्ला भारी देखाइदिँदा रिपब्लिकनहरूको अनुहार उज्यालिदैछ भने डेमोक्रेट्सहरूको अनुहारको चमक क्रमश: फिक्का हुदैछ। 

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

कंगाल निगमलाई जहाज किन्न सुदन किराँतीकाे ‘करबल’

सुरुवातका दिनमा मन्त्री र निगमका कार्यकारी अध्यक्ष अधिकारीबीच सम्बन्ध त्यति नजम्दा त्यो योजना त्यत्तिकै रह्यो। तर जब मन्त्रीले आफूले भनेअनुसार निगमले जहाज किन्नुपर्ने कुरालाई अघि बढाउन चाह्याे त्यो बेला उनले निगमका कार्यकारी अध्यक्ष अधिकारीसँग सम्बन्ध बनाउन अघि सरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोती घटनाका पीडितहरूले अझै न्याय पाउन बाँकी छः परियार (भिडियाे)

म त्यहाँ पुग्दा प्रमाणहरू लुकाइसकिएको थियो। धेरै जसो प्रमाणहरू तोडमोड गरिएका थिए। अझै पनि त्यो घटना हेर्ने हो भने अझै पीडितहरूलाई न्याय भएको छैन। 

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं