शुक्रबार, १६ अक्टोबर २०२६

उता रुसमा लडिरहेछन्, मरिरहेछन् अनि हराइरहेछन्, यता गुहार सुन्दैन सरकार 

श्रीमानको अवस्था बुझ्न कहिले त्रिपुरेश्वरको कन्सुलर विभाग, कहिले सिंहदरबार त कहिले बालुवाटरको रुसी राजदूतावास धाइरहेकी छिन्। उनी राजधानीमा सरकारका यी ढोका–ढोका धाउँदा पनि श्रीमानको अवस्था थाहा पाउन सकेकी छैनन्। 

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

गीत गाउन हिँडेका सिपी ‘हिरो’ भए अनि हिरोइनसँगै घरजम गरे

सन् १९६६ मा माइतीघरको पहिलो शो पाटनको अशोक हलमा हुँदा फिल्म हेर्नेको घुइँचो थियो। भारतमा पनि रिलिज भयो। यो फिल्म हेरेपछि मलाई बल्ल लाग्यो– अब हिरो भइयो।

नवीन अर्याल

नवीन अर्याल - काठमाडाैं

राजा त राजै हुन् 

केही रोचक पनि बनेको कतारी राजाको यो भ्रमणलाई केही पार्टीहरू र नेताहरूले राजनीतिको अर्को रोचकतासँग पनि गाँसिदिए। गणतन्त्रपछि नेपालमा राजा मागिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कतारी राजाको यो भ्रमणलाई आफ्नो राजनीतिक गर्भसिद्धान्तसँग जोडेर टिकाटिप्पणी गर्नसमेत भ्यायो।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडाैं

पचहत्तर वर्षमा उछिट्टिएका कम्युनिस्ट टुक्राहरू

कयौँ पटक टुटफुट र एक ठाउँ पनि भए। तर सबै कम्युनिस्टमा आस्था राख्नेहरू अझै पनि आफै लडिरहेका छन्। उनीहरू बेलाबेला एक ठाउँ हुनुपर्ने भन्छन् पनि तर एक ठाउँ हुने भन्दा नेतापिच्छै पार्टी बनाउने क्रम बढ्दो छ। 

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

कलेजो प्रत्यारोपणमा ‘अब्बल’ बन्दै नेपाल

जटिल शल्यक्रिया मानिने कलेजाे प्रत्यारोपन नेपालमा अब्बल बन्दै गएको छ। नेपालमा सफल रुपमा कलेजो प्रत्याराेपन भएको २०७३ सालमा हो। यो पनि विदेशी डाक्टरको सहयाेगमा सुरु भएको थियो। हाल नेपाली डाक्टर नै कलेजाे प्रत्याराेपनमा सफल बन्दै गएका छन्।

मिनु गोले

मिनु गोले - काठमाडौँ

मोदी सरकारले डामिरहेको भारतीय ‘लोकतन्त्र’

आगामी साता भारतमा आम चुनाव सुरु हुनेछ। विश्व राज्य र क्षेत्रहरूमा करिब–करिब सात चरणमा हुने यो चुनावमा लगभग एक अर्ब भारतीयले मतदान गर्नेछन्। ‘लोकसभा’का लागि हुन लागेको यही चुनावले प्रधानमन्त्रीको तय गर्नेछ।  अहिले भारतका सारा सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म चुनावी प्रक्षेपणले भरिएका छन्। सार्वजनिक ठाउँहरूमा राखिएका डिजिटल बोर्डहरू पनि चुनावी सन्देश र नेताहरूका अनुहारहरूले भरिएका छन्। र, जति पनि यस्ता चुनावी संकेतहरू छन् त्यहाँ जम्मै ‘मोदी’मात्रै छन्। 

जीवन डाँगी

जीवन डाँगी - काठमाडाैँ

२०८१ 'सत्यम्, शिवम्, सुन्दरम्'को वर्ष बनोस्

२०८० साल नेपालको इतिहासमै एक बिर्सनलायक वर्षका रूपमा विदा हुँदैछ । यही पृष्ठभूमीमा आउँदै गरेको वर्ष २०८१ ले पनि खासै आशाको किरण ल्याउला जस्तो छैन । तैपनि कामना गरौं, परिस्थिति नाटकीय रूपमा नेपाल समृद्ध र नेपाली सुखी हुने बाटोतिर मोडिने छ ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

‘उथलपुथल’ असीका फन्काहरू 

नेपाली पात्रोमा एउटा दशक बितेको वर्ष पनि हो। गणतन्त्रका लगभग दुई दशक बिताएको यो २०८० साल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ सापटी लिएर भन्ने हो भने ‘उथलपुथल’को वर्ष पनि भयो।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडाैं

स्ट्रोक रोग लाग्दैमा मरिन्छ?

स्ट्रोक रोगकाे नाम सुन्दा कतिपयलाई नयाँ रोग जस्तो लागेको होला। तर यो रोग नयाँ भने होइन। बरु यो रोगले रुप फेर्दै गएको छ। पहिले बृद्ध अवस्थामा यो रोग लाग्ने गर्थो। तर अहिले युवा अवस्थामा पनि देखिन थालेकाे चिकित्सक बताउँछन्। 

मिनु गोले

मिनु गोले - काठमाडौँ

आसन्न उपनिर्वाचन र गठबन्धनको भविष्य

ओली र देउबाका हात राम्रैसँग मिल्न थालेको देख्दा दक्षिण र पश्चिममा खिचडी पाकिसकेको संकेत मिल्छ। पाकेकै हो भने वैशाख १५ अघि नै कांग्रेस र एमालेको आलोपालो सरकार वा संयुक्त सरकार बन्ने घोषणा भयो भने पनि अचम्म मान्नुपर्ने छैन। नेपाल यसै पनि रात रहे अग्राख पलाउँने देश हो, त्यसमा पनि यहाँको राजनीतिको त कुरै भएन।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

शिक्षा सुधार्न राष्ट्रपति नै जोडिए तर आफै ‘फेल’ भए

सरकारका यस्तै निस्फल र नियमित कर्मकाण्डबाट पनि सामुदायि विद्यालयको स्तर उँभो लाग्न नसकेपछि २०७६ सालदेखि राष्ट्रपति कार्यालय आफै सामुदायिक विद्यालय सुधारका लागि एउटा योजना लिएर आयो- ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम।’ तर राष्ट्रकै सर्वोच्च संस्था जोडिएको यो कार्यक्रम पनि उस्तै कर्मकाण्डी बन्यो।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

अमेरिकी र चिनियाँ प्रभुत्वको टकराबमा नेपाल

नेपाल यतिबेला दुई शक्ति राष्ट्र अमेरिका र चीनबीचको स्वार्थको 'टकराब' ब्यवस्थापन गर्न नसकेर अप्ठ्यारोमा छ। एकातिर अमेरिकाको एमसीसी छ भने अर्कोतिर चीनको बीआरआई।आन्तरिक रूपमा अत्यन्तै कमजोर नेपाल भने यो टकराव टुलुटुलु हेरेर बस्नुपर्ने स्थितितिर धकेलिदैछ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई -

क्रुर बन्दैछ समाज: किन कोही कसैको हत्या गर्छ? 

अर्का समाजशास्त्री माधव गौतम पश्चिमा संस्कृतिको प्रभाव नेपालमा बढ्दै जाँदा यस्ता आपराधिक मानसिकता बढ्दै गएको बताउँछन्। ‘पश्चिमा संस्कृतको यहाँ प्रभाव बढ्दै गयो। पश्चिमा संस्कृतिको विकास हुँदा यहाँ नैतिक शिक्षा पतन भयो। आदर–सम्मान हराउँदै गयो,’ उनले भने, ‘कसैले कसैको आदर गरेन, सम्मान भएन भने समाजमा नैतिक स्खिलन बढ्दै गयो र आज समाज आपराधीकरण भइरहेको छ।’

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

बालबालिकाकाे आँखामा गाजल लगाइदिनुहुन्छ? याद गर्नुस् ज्योती गुम्न सक्छ!

कतिय आँखालाईकाे हेरचाहमा महत्व दिएका हुँदैनन्। त्यसमा अझ बालबालिकाकाे आँखा कसरी सुरक्षित गर्ने भन्नेमा सबै अभिभावकलाई वास्ता नहुन सक्छ।बालबालिकाकाले आँखाको समस्या भएपनि भन्न नसकेकाे हुन सक्छ। यस्ताव अवस्थामा बालबालिकाकाे आँखाकाे हेरचाहमा अभिभावकले नै विशेष ध्यान दिन जरुरी छ। 

मिनु गोले

मिनु गोले - काठमाडौँ

अभियुक्तलाई हिरासत कि अस्पताल: अदालतमै पेश हुन्छ ‘शंकास्पद’ रिपोर्ट

गृहमन्त्रालयले अभियुक्तलाई अस्पतालमा बस्न दिने अनुमतिका विषयमा बाहिरी देशमा प्रवन्ध के छ? नेपालको विद्यमान कानुन र अभियुक्तलाई उपचार सहायताका लागि असामान्य र अविश्वसनीय सिफारिस गर्ने चिकित्सक र भर्ना लिने अस्पताललाई काउन्सिलको आचार–संहिता आकर्षित हुने–नहुने अवस्था आदिका विषयमा अध्ययन प्रतिवेदन तयार पार्न काउन्सिललाई भनेको छ। 

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

भएका आइसियु बन्द गरेर बिरामी फर्काउँदै छ ‘वीर अस्पताल’ 

चालु भन्दा बढी आइसियु बेड थन्काइएको छ। वीर अस्पतालसँग भिन्न–भिन्न प्रकृतिका बिरामीको उपचार गर्नका लागि ६५ वटा आइसियु बेड छन्। जसमा ४० वटा बेड बन्द गरि राखिएको छ।  

मिनु गोले

मिनु गोले - काठमाडौँ

‘न्याय’ थमौतीको बाटोमा रवि 

वर्ष दिनका बिचमा दोस्रोपटक गृहमन्त्रालय सम्हालेका रवि लामिछानेले पाँचौ दिनमा सहमतिसँगै आधिरातमा चकलेट बाँडेर मिटरब्याज पीडितहरूलाई घर फर्काए। शुक्रबार उनले अर्को त्यस्तै सहमति गरेर लघुवित्त पीडित र त्यसअघि अरु पनि पीडितहरूलाई सहमतिपत्र थमाएर घर फिर्ता गरेका छन्।   

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

‘सरखार हाम्मालेखी पुनि रछ…’

‘केही पैसा आउला र नुन तेला गरौँला भनी गएका छियौं,’ बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भनिन्, ‘हिउँ आला भुनि थाहा पायानु। हिउँ नआएको भए नापा पैसा कमाइ होइजान्या छियो। अब ज्यान जोगियो यही लाख भयो।’

महेश नेपाली

महेश नेपाली - जुम्ला

काँग्रेस पछारिरहेको ‘दोस्रो’ घेरा

काँग्रेस महासमिति बैठकमा ‘प्रि इलेक्सन’ गठबन्धन नगर्ने महामन्त्री गगनकुमार थापाको प्रस्तावले चर्चा कमायो। पुष्पकमल दाहाल प्रचण्ड सरकारको आयुका विषयमा अन्तरवस्तु र परिस्थितिको विकास एक ढङ्गले अघि बढिरहे पनि पछिल्लो सत्ता गठबन्धन भत्कनुमा काँग्रेस महासमिति बैठक एक कारण हो।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

काँग्रेस महासमिति बैठक: एकातिर हिन्दु राष्ट्रको माग, अर्कोतिर गुटहरूको रोइलो 

अन्तत: ‘प्रजातन्त्र दिवस’का दिन काँग्रेसले महासमिति बैठक सुरु गर्दैछ। यो त्यही दिन हो जहाँ नेपाली काँग्रेसको राजनीतिक इतिहास गाँसिन्छ। बैठकअघि काँग्रेसभित्रका गुट, उपगुट र समूहहरू फेरि एकपटक ब्यूँझिएका छन्। १४औं महाधिवेशनमा घोषणा गरेरै अलग गुटको नेतृत्व गरेका नेता शेखर कोइराला समूह होस् वा पार्टीभित्र फेरि ब्यूँतिएको ‘हिन्दू राष्ट्र महाअभियान’का समूहहरू। 

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं