दशैँको टीका र जमराको शास्त्रीय साइनो
गुरु नारायण प्रसाद आचार्यका अनुसार, जमरा भनेको जौं हो र जौंलाई भगवान विष्णुले अन्नमध्ये अत्यन्त प्रिय मानेको शास्त्रमा उल्लेख पाइन्छ । घटस्थापनाको दिन राखिएको जमरा नवमीसम्म पूजा गरी दशमीका दिन देवीलाई विसर्जन गरेपछि महाप्रसादका रूपमा ग्रहण गरिन्छ ।
बिएल संवाददाता - काठमाडाैँ