
भालुको आक्रमणबाट महिला घाइते
भालुको आक्रमणबाट आदर्श गाउँपालिका- २ कुचेडा बस्ने २४ वर्षीया देउसरा बोहरा घाइते भएकी हुन्।

बिएल संवाददाता - डोटी
भालुको आक्रमणबाट आदर्श गाउँपालिका- २ कुचेडा बस्ने २४ वर्षीया देउसरा बोहरा घाइते भएकी हुन्।
बिएल संवाददाता - डोटी
श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उनको शुक्रबार घरमै निधन भएको उनका आफन्त उद्धव हुमागाँईले जानकारी दिए।
बिएल संवाददाता - नुवाकोट
हरिनगरा गाउँपालिका- १ हर्षाही बस्ने ४० वर्षीय किसान यादवलाई प्रहरीले कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने गोलीको खोका एक थानसहित पक्राउ गरेको छ।
बिएल संवाददाता - सुनसरी
रास्वपा व्यास नगर समितिको आज (शनिबार) दमौलीमा आयोजित भेलालाई सम्बोधन गर्दै डा.वाग्लेले पार्टीमा अनुशासन र विधिको शासनलाई कडाइका साथ पालना गर्नुपर्ने उल्लेख गरे।
बिएल संवाददाता - दमौली
२३औँ संस्करणको आहा रारा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। शनिबार पोखरा रङ्गशालामा भएको खेलमा थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मीले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जितेको हो।
बिएल संवाददाता - काठमाडौं
परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालालाई सम्मान गरेको छ। प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई सम्मान प्रदान गरे।
बिएल संवाददाता - काठमाडौं
आजपा काठमाडौँ उपत्यका संयोजन समितिको आयोजनामा ललितपुरको कुपण्डोलबाट सुरु भएको भ्रष्टाचारबिरुद्धको मोटरसाइईकल र्याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, भृकुटीमण्डप हुँदै भद्रकालीमा पुगेर सभामा परिणत भयो।
बिएल संवाददाता - काठमाडौं
आफूले उद्योगको समस्यालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै उनले उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए। अहिले उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन।
बिएल संवाददाता - काठमाडौं
‘मुलुकमा देखिएका बेथितिविरुद्ध बोल्नुपर्छ’, संसद्मा दृढताका साथ प्रस्तुत हुन सांसदलाई निर्देशन दिँदै उनले भने। आफ्नो क्षमताअनुसारको संसदीय समिति चयन गरेर प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए।
बिएल संवाददाता - काठमाडौं
सल्यानको शारदा नगरपालिका–१२ घर भई हाल शुक्लागण्डकीको ओख्ले बस्ने २५ वर्षीय सन्तोष डाँगी र २८ वर्षीय कुमालले विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा कुमाललाई करेन्ट लागेको थियो।
बिएल संवाददाता - तनहुँ
उनले जनतालाई पनि सरकारले छिटोछिटो काम गरेर देशमा सुशासनका लागि काम गरोस् भन्ने अपेक्षा रहे पनि सबै घटनामा तथ्य प्रमाणले पुष्टि गरेपछि मात्र अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए।
बिएल संवाददाता - कास्की
प्रधानमन्त्रीले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभूत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। बजेट बनाउने समयमा रौतामाई गाउँपालिकालाई सम्झने उनले बताए।
बिएल संवाददाता - काठमाडौं
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएकाे फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेकाे हाे। याे जितसँगै पुलिसले तीनपटक प्रधानमन्त्री कपकाे उपाधि जितेकाे छ। आर्मीले जितकाे लागि दिएकाे १८२ रनकाे लक्ष्य पुलिसले ३७.५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘आज रातिबाट नेपालमा सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने देखिन्छ, आइतबारका लागि विषेश गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।’
बिएल संवाददाता - काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन्। उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
बयानका क्रममा चौधरीले कानुनविपरीत भएको पाइएमा आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका एक अनुसन्धान अधिकृतले जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
पाण्डेले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गर्दै क्यान्सरसम्बन्धी जनचेतना फैलाउन पब्लिसिटी स्टन्ट गरेको बताएकी हुन्।
बिएल संवाददाता - मुम्बई
चिलीका त्यहाँका अधिकारीहरूले ‘प्रारम्भिक’ मृत्यु सङ्ख्या १० जनाभन्दा बढी भएको हुनसक्ने बताएपछि राष्ट्रपति गेब्रियल बोरिकले डढेलो नियन्त्रणका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध गराउन ‘विपत्तिका कारण आपतकालीन अवस्था घोषणा’ गर्ने घोषणा गरेका छन्।
बिएल संवाददाता - सान्टियागो
उनको इन्स्ट्रागममा उल्लेख भएअनुसार उनको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको छ। मृत्युको बारेमा पुनमको टोलीले नै जानकारी दिएको थियो।
बिएल संवाददाता - मुम्बई
अहिले सहकारीले सुन्तला बिक्रीको तथ्याङ्क सङ्कलन गरिरहेको सहकारीका सल्लाहकार एवं अगुवा सुन्तला किसान शिवकुमार खड्काले बताए। ‘गत वर्ष तीन करोडको अनुमान गरिएकामा सबै तथ्याङ्क रु दुई करोड ७५ लाख गाउँ भित्रिएको पाइयो’, उनले भने, ‘अहिले गत वर्ष भन्दा केही बढी आम्दानी भएको छ।’
बिएल संवाददाता - बागलुङ
१ .
२ .
३ .
४ .
५ .