आइतबार, १४ सेप्टेम्बर २०२५

योजना छनोट गर्दा दोहोरोपना नहुने गरी तयारी गर्न मन्त्री बस्नेतको निर्देशन

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सङ्घीय प्रणालीलाई बलियो बनाउनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आहा रारा गोल्डकप उपाधिको लागि थ्रिस्टार र आर्मी भिड्ने

सेमिफाइनलमा त्रिभुवन आर्मीले चर्च ब्वाइज क्लबलाई २-१ ले पराजित गरेर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो। थ्री स्टारले भने जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै फाइनलमा पुगेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अरुण पक्राउ परेपछि विनोद चौधरीले भने- हाम्रो परिवारमाथि राजनीतिक प्रतिशोध साँधियो

बाँसबारी छालाजुत्ताको जग्गा सीजी होल्डिङले अनाधिकृत रुपमा कब्जा नगरेको बताउँदै उनले आफ्नो परिवारमाथि राजनीतिक प्रतिशोध साँधिएको विषयमा पार्टी र पार्टीका नेतासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले बोल्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनलाइनमार्फत सट्टेबाजी गराउने ३ भारतीय नागरिक पक्राउ, एक करोड बरामद

पक्राउ पर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरब चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सदाका लागि अस्ताइन् अभिनेत्री पुनम पाण्डे

अचानक अभिनेत्रीकाे मृत्युकाे कारण डिजाइनर रोहित वर्मा पनि स्तब्ध भएका छन्। उनले आफ्नो पोस्टमार्फत दुई दिनअघि मुम्बईमा पुनम पाण्डेसँग सुटिङ गरेको बताएका थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगामी संसद अधिवेशनमा पार्टीको प्रस्तुतिबारे रास्वपामा छलफल

‘बैठक विगतमा भएकाे संसदकाे हाम्रो प्रस्तुति र हाम्राे सहभागिताबारेमा छलफल गर्याैँ।आगामी संसदको अधिवेशनमा पार्टीको प्रस्तुति कस्ताे रहन्छ भन्नेबारे घनीभूत छलफल भयाे’, उनले भने। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभाको सम्भावित कार्यतालिका स्वीकृत

उनका अनुसार बैठकले संसदको अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्वजानकारी गराउनुपर्ने, जसले गर्दा कार्यतालिका बनाउन सहज हुने अपेक्षासहित कार्यतालिका बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दयाहाङका दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै

‘एकै दिन दुई चलचित्र प्रदर्शन हुँदा एउटा सफल र अर्को असफल हुँदा मलाई नै घाटा हुन्छ, यद्यपि फरक विधा र विषयले गर्दा दर्शकको मन दुवैले जित्छ भन्ने लागेको छ, यो समयमा दुई चलचित्रभन्दा बढी शुभकामना मलाई चाहिएको छ’, राईले भने। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘आफ्ना लागि नभए पनि मायालुको लागि धूमपान त्याग्नुस्’ 

‘प्रणय दिवस’का अवसरमा तपाईं फूल दिनुस्, कुनै भौतिक उपहार दिनुस्। त्यसको साथसाथै आफू र आफ्नो परिवारजनको दीर्घजीवनका लागि लत त्याग्नु सबैभन्दा मूल्यवान उपहार हो’ डा. अनिलले भने, ‘यदि तपाईंं आफूलाई भन्दा बढी माया उनीहरूलाई गर्नु हुन्छ भने दीर्घ जीवनको उपहारजस्तो बहुमूल्य उपहार अर्को के होला र?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अरूण चौधरीलाई लामो अनुसन्धानपछि पक्राउ गरिएको होः सिआइबी

उनले तीन महिनाभन्दा लामो अनुसन्धान गरेपछि मात्र उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। ‘हामीले ब्यापारीलाई त्यसै पक्राउ गर्ने भन्ने हुँदैन। लामो अनुसन्धान गरेपछि मात्र पक्राउ गरेका हौँ’, प्रवक्ता अधिकारीले भने। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इलाममा उदाहरणीय बन्यो किसान चापागाईको सुन्तला बगान

‘सरकारले दिने अनुदान पनि वास्तविक किसानसम्म पुग्यो भने मात्रै कृषिमा प्रोत्साहन हुन्छ’, उनले भने, ‘नगरपालिकाले किसानका लागि विभिन्न कार्यक्रम ल्याएको छ, दूध, चिया, अलैँचीजस्तै सुन्तला पनि किसानको निकै सम्भावनायुक्त खेती हो भन्ने उदाहरण यो बगानले देखाएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

संसद अधिवेशनबारे छलफल गर्न सभामुख घिमिरे बोलाए प्रमुख सचेतकसहितको बैठक

शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बस्नेगरी सभामुख घिमिरेले आउँदो सोमबारबाट सुरु हुने संसदको हिउँदे अधिवेशनको तयारीका विषयमा छलफल गर्न दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२० घन्टादेखि अवरुद्ध लोकमार्ग सञ्चालनको प्रयास

हिमपात हुन रोकिएपछि आज बिहानदेखि हिउँ पन्छाएर सडक खुलाउने प्रयास थालिएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढामगरले बताए। जेसिबी प्रयोग लोकमार्ग खुलाउने प्रयास गरे पनि अहिलेसम्म खुलाउन नसकिएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

जित्दैछन् जनताः तीन वर्षदेखि ‘क्रूर सेना’विरुद्ध लडिरहेका बर्मेलीहरू

‘बर्मेली प्रजातन्त्र’का हिमायतीहरू दशकौँदेखि सेनाविरुद्ध लडिरहेका छन्। उनीहरू सैन्य क्रूरताको ‘घिनलाग्दो रबैया’बाट आजित छन्। बर्मेलीहरू युद्ध लड्दा–लड्दा थाकेका छन् तर हारेका छैनन्। उनीहरू हिजोआज पनि प्रदर्शनमै छन्। लडाइँमै छन्। सैनिकहरूलाई गाउँ–गाउँबाट भगाउँदै छन्।

बिएल संवाददाता

बिएल संवाददाता - लाइजा म्यान्मार

सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सुरक्षा व्यवस्था सुदृढ हुनुपर्छ: गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने कार्यमा सुरक्षा तथा राज्यका सबै निकायको अहम् दायित्व रहेको उनले बताए। कामकारबाहीमा देखिने स्वार्थको द्वन्द्व न्यूनीकरण गर्न ‘नतिजामूलक स्पष्ट कार्य ढाँचा’ तयार गर्नुपर्ने उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

सर्लाहीमा प्रहरीमाथि कार्यालयमै छुरा प्रहार, एकजना पक्राउ

महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि आज कार्यालयमा नै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक मदन थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

सावित्री भण्डारी फ्रान्सको शीर्ष क्लबमा अनुबन्ध

क्लबले बिहीबार सामाजिक सञ्जालमार्फत सावित्रीलाई अनुबन्ध गरेको जानकारी दिएको हो। योसँगै उनी युरोपेली क्लब फुटबलमा खेल्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओलीकाे आरोप- वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भयाे

‘यो सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट सरकार हो’, ओलीले भने। गठबन्धन सरकारले देशमा बेथिति निम्त्याएको उनले बताए। ‘यो सरकार कानुनअनुसार चल्ने, कानुनी मूल्य मान्यताअनुसार चल्ने सरकार होइन, गैरकानुनी बेथितिसँग चल्ने सरकार हो, यसका दृष्टान्त जति दिए पनि कम हुन्छन्’, ओलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं