
सुशासन अभियानमा कर्मचारीको सहयोग आवश्यक छः प्रधानमन्त्री प्रचण्ड
सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

बिएल संवाददाता - काठमाडौं