शनिबार, १३ सेप्टेम्बर २०२५

दार्चुलामा बस दुर्घटना, १५ जना घाइते

दार्चुला जिल्ला सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नंको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै आज बिहान दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दार्चुला

सदनमा हुने बहस र छलफलबाटै सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउनुपर्छ: सभामुख घिमिरे (अन्तर्वार्ता)

विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भयो, सरकार पनि धेरै बने। सभा पनि धेरै भए। यति लामोसमयसम्म पनि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नसक्नाको कारण के के हुन्, संस्थागत रूपमा ककसको भूमिका के छ, त्यो हेरिनुपर्छ। त्यसमा सभामुखको भूमिका के हुन्छ, सुझाव आवश्यक छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चन्द्रागिरिमा नगर प्रहरी परिचालन

तालिम सम्पन्न गरेका नगर प्रहरीलाई बिहीबार नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कमल गिरीले दज्र्यानी चिह्न प्रदान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चन्द्रागिरिमा नगर प्रहरी परिचालन

तालिम सम्पन्न गरेका नगर प्रहरीलाई बिहीबार नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कमल गिरीले दज्र्यानी चिह्न प्रदान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चन्द्रागिरिमा नगर प्रहरी परिचालन

तालिम सम्पन्न गरेका नगर प्रहरीलाई बिहीबार नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कमल गिरीले दज्र्यानी चिह्न प्रदान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

पालिकाभित्रका गर्भवतीलाई सुत्केरी गराउन पालिकाभित्रका बर्थिङ सेन्टर वा अन्यत्र अस्पतालमा लैजान र ल्याउनका लागि पालिकाले निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सिनाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्रीको अन्तरक्रिया

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीसँग भेट गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वरिष्ठ गायक तथा संगीतकार वैद्यको निधन

नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन्। यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल सरकारद्वारा रुकुम पूर्वका मारिङ बहुउद्देश्यीय सहकारी संस्था पुरस्कृत

नेपाल कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रद्वारा रुकुम पृर्वको भूमे गाउँपालिका-२ का श्री मारिङ वहुउद्देश्यीय सहकारी संस्थालाई पुरस्कृत गरेको छ । 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढी र भूकम्पले उठीवास बझाङको परिङाल

फोनको ‘नेटवर्क’ले काम नगरेको एक साता भएको थियो। डरलाग्दो सपना देखेको हुँदा पारू गिरीलाई निन्द्रा लागेको थिएन। छोराबुहारीको हालखबर बुझ्न गाउँमा कसैसँग नेटवर्क चल्ने मोबाइल पनि थिएन। सातापछि बल्ल मौसम खुल्यो। नेटवर्क आयो र फोनमा कुरा भयो। सबैलाई सञ्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त भयो। 

बिएल संवाददाता

बिएल संवाददाता - परिङाल

जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य

यसबाट तालको सौन्दर्य नै गुमेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको सो तालको अस्तित्व नै जलकुम्भी  झारले ढाकेर सङ्कटमा पर्न थालेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

आजकाे माैसमः तराईमा हुस्सु, यी प्रदेशमा वर्षाको सम्भावना

आज दिउँसो  कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकामा हिमपातको कहर, पेन्सेल्भेनियामा नेपालीभाषी भुटानी जोसेफ विश्वको मृत्यु

अमेरिकामा जनवरी १२ यता बढ्दो हिमपातको कहरका कारण दर्जनो मानिसको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक नेपालीभाषी भुटानी जोसेफ विश्व पनि रहेका छन्। पेन्सेल्भेनियाको योर्कमा हिमपातका कारण भएको सवराि दुर्घटनामा उनको ज्यान गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

इन्डोनेसिया कराओकेमा आगलागी हुँदा ६ जनाको मृत्यु, ९ जना घाइते

इन्डोनेसियाको मध्य जाभा प्रान्तको तेगल शहरमा रहेको तीन तले कराओके लाउन्जमा सोमबार बिहान भएको आगलागीमा  ६ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जकार्ता

टर्कीको इस्तानबुलमा आगलागी हुँदा ३ जनाको मृत्यु, २ जना घाइते

 टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको एउटा कम्पनी परिसरमा सोमबार आगलागी हुँदा तीन कामदारको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएको गभर्नरको कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - टर्की

अमेरिकाको शिकागो विमानस्थलबाटै एक नेपाली विद्यार्थी फिर्ता

अमेरिकामा उच्च शिक्षाका लागि आएकी काभ्रेकी एक युवतीलाई  अमेरिकी अध्यागमनले विमानस्थलबाटै फर्ता पठाइदिएको छ ।शिकागो विमानस्थलबाटै मंगलबार साँझ फिर्ता पठाइएकी युवती काभ्रेकी एक स्टाफ नर्स भएको बताइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

गठबन्धन दशौँ वर्षसम्म टुट्दैन : नेता सिटौला

गठबन्धन पार्टी र नेताका लागिभन्दा पनि जनताका लागि बनेको उनको भनाइ छ। संविधानको रक्षा, सफल कार्यान्वयन, जनताका हकअधिकार सुनिश्चित गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न गठबन्धन बनेको उनको तर्क थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सिनेटको बैठकबाट बिपीको समस्या समाधान गर्ने स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता

धरानबाट समस्या समाधानको माग गर्दै राजनीतिक दलको प्रतिनिधि मण्डल र स्वास्थ्यमन्त्री बस्नेतबीच मन्त्रालयमा आज वार्ता भएको थियो। छलफलका क्रममा शिक्षक र कर्मचारी बढुवाका विषयमा तत्काल कार्यकारिणी समितिको बैठक बसी सञ्चालक परिषदमा पेस गर्ने प्रस्ताव तयार गर्ने र सञ्चालक परिषद्को विशेष बैठक बोलाउने सहमति भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - धरान

समाजमा अनुशासनको कमी: केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजमा अनुशासनको कमी भइरहेको बताएका छन्। नेपाल खेलकुद महासंघको दोस्रो बैठकलाई आज ललितपुर, च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले खेलाडी सबैभन्दा अनुशासनमा बस्ने भएकोले खेलजस्तो अनुशासन अरू क्षेत्र नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ