शुक्रबार, १२ सेप्टेम्बर २०२५

देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार रातभर जाग्राम बस्ने भक्तजनले देवघाटको नदी तटीय क्षेत्र भरिएको थियो। अहिले पनि भक्तजन आउने क्रम जारी छ। स्नान गरेर फर्किन पनि सुरु गरेका छन्। नदीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

आज माघे संक्रान्ति पर्व मनाइँदै

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकाका भुटानीले यसपटक ज्वाईँलाई बनाएछन् भ्वाइस अफ नेपाल

भ्वाइस अफ नेपालमा अमेरिकामा रहेका नेपालीभाषी भुटानीहरूको दबदबा यसपटक पनि कायम रहेकै रहस्योद्घाटन भएको छ। विजेता विनोद राई भुटानी ज्वाइँ रहेको र उनलाई जिताउन अगुवा भुटानीहरू नेपाल नै पुगेको प्रमाण मिलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

मुगुमा १४ वर्षीया बालिका बलात्कार, दुई सरकारी कर्मचारी पक्राउ

मुगुमा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ। बलात्कारमा संलग्न भएको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

‘भूकम्पप्रभावित क्षेत्रको पुनःनिर्माणमा समस्या’

नीतिगत र संरचनागत सुधार गरेर पश्चिम नेपालको भूकम्पप्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण र पुनःनिर्माणको कामलाई अघि बढाइने प्राधिकरणले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ट्राफिक प्रहरी एक्लैले चाहेर दुर्घटनाहरू रोकिन्नन्

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रस्तावनामै दुर्घटना रोकथाम गर्ने, दुर्घटनाबाट पीडित पक्षलाई क्षतिपूर्ति दिलाउने, बिमा व्यवस्था गर्नेलगायतका उद्देश्यहरू पूरा गर्न ऐन जारी गरिएको उल्लेख छ। तर यी उद्देश्य पूरा गर्न ऐन, नियमावली तथा दर्जनौँ कार्यविधि र निर्देशिकाहरूमा गरिएको व्यवस्थाको कार्यान्वयन भने कमजोर देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इजराइल–हमास युद्ध एक सय दिन पुग्दा आँकडामा घटनाक्रम

हमासले दक्षिणी इजराइलमा अक्टोबर ७ मा घातक आक्रमण गरेपछि युद्ध सुरु भएको हो। त्यसबेलादेखि इजराइलले लगातार गाजापट्टीमा हवाई र स्थल आक्रमण गरेको छ। युद्धले अभूतपूर्व विनाश भएको छ र सम्पूर्ण छिमेकी समतल बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जेरुसेलम

नेपाल र चीन विश्वासिला विकासका साझेदार हुन्: प्रधानमन्त्री

चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशबीचको सम्बन्ध झाङ्गिँदै गएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लाेक सेवाविरुद्ध सर्वाेच्चमा यौनिक तथा लैंगिक अल्पसङ्ख्यकको रिट

नेपालको संविधानको धारा ४२ मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा प्रतिनिधित्वको हक हुने व्यवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

निजी विद्यालयलाई सार्वजनिक गुठीमा रूपान्तरण गर्न माग

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिको आजको बैठकमा सुझाव दिन आमन्त्रित विद्यार्थी सङ्गठनका प्रतिनिधिले निजी विद्यालयलाई निश्चित अवधि तोकेर सार्वजनिक शैक्षिक गुठीमा अनिवार्य रुपान्तरण गराउनुपर्ने माग गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हरेक चालकले बसभरिका यात्रुलाई आफ्नै परिवार सम्झिनुपर्छ

‘एउटा बसमा बसेका मान्छेमात्रै होइन, त्यहाँ त कैयौँ जिन्दगी र कतिका भविष्य पनि सँगसँगै हुन्छन्’, उनी भन्छन्, ‘चालकको एउटा सानो लापरवाही वा सानो गल्तीले मात्रै पनि कैयौँ जिन्दगी सकिन्छन्। त्यसैले हामीले आफू र आफ्नो परिवारजस्तै यात्रुहरूलाई सम्झेर गाडी चलाउने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - घोराही

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीविरुद्ध एपीएफको सानदार जित

बागमती को भने यो दोस्रो हार हो। त्रिवि मैदानमा एपिएफ ले दिएको २४२ रन पछाएको बागमती ले ४२. ५ ओभरमा १५२ रन बनाउँदै अलआउट हुन पुग्यो। बागमती को लागि कप्तान रित गौतमले सर्वाधिक ६० रन बनाए। आशुतोष घिरैयाले ४१ रन बनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्ड ‘नाम’ शिखर सम्मेलनमा भाग लिन युगान्डा जाँदै

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल तथा नेपाल सरकारका वरिष्ठ अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: मंगलबारदेखि आचारसंहिता लागू

निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने, कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन बन्देज गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

औषधि लिमिटेडलाई प्रधानमन्त्रीको निर्देशन- २० प्रकारका औषधि उत्पादन तत्काल थाल्नुस्

प्रधानमन्त्रीले भने, ‘विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको थियो, बीचमा चाहिँ तलमाथि भएको मैले बुझेँ। औषधि उत्पादनको कामलाई नयाँ ढङ्गले गति दिनुपर्छ भनेर नै मैले यो बैठक बोलाएको हुँ। तपाईंंहरू काम सुरू गर्नुस् सरकारको तर्फबाट जे–जस्तो सहयोग गर्नुपर्छ, त्यसका निम्ति म तयार छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कप: कर्णालीकाे विजयी सुरूवात

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा आइतबार भएकाे खेलमा कर्णालीले गण्डकीलाई ७ रनले पराजित गरेको हो। गण्डकीको यो लगातार दोस्रो हार हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काेभिड-१९काे अनुसन्धानले विश्वभर चिनिँदैछ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्

विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमणको अनुसन्धानले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको छ। कोरोना महामारी फैलिरहेको परिषद्ले कोभिड– १९ सँग सम्बन्धित विभिन्न अध्ययन अनुसन्धान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बिग्रेका उपकरण मर्मत गरी सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयले नीति अनुसार नै नयाँ उपकरण किन्नुभन्दा पनि बिग्रिएका तथा पुराना उपकरणको मर्मत गरी सञ्चालन गर्न थालेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मानवतामा दाग लागेको’ गाजा युद्धको १०० दिन

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख फिलिप लाजारिनीले गाजा पट्टीको भ्रमणका क्रममा जारी गरेको वक्तव्यमा भनिएको छ, ‘विगत १०० दिनको व्यापक मृत्यु, विनाश, विस्थापन, भोकमरी, क्षति र शोकले हाम्रो साझा मानवतामा दाग लागेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - गाजा पट्टी