शुक्रबार, १२ सेप्टेम्बर २०२५

कोशीलाई हराउँदै पुलिसको लगातार दोस्रो जित

कोशीले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले ३ विकेटको क्षतिमा २३.१ ओभरमै पूरा गर्‍यो। पुलिसको लागि अर्जुन साउद ६२ रन बनाउँदै अविजित रहे। दीपेन्द्रसिंह ऐरी ३८ रन बनाउँदै नटआउट रहे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु, एक जना घाइते

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट  गर्दा घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - डोटी

विगतका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर काम गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले भने, ‘विसं १९९० मा गएको महाभूकम्पको स्मरण गर्दै २०५५ सालदेखि हामी हरेक वर्ष भूकम्प सुरक्षा दिवसका रूपमा यस्तो जागरण तथा सङ्कल्पको कार्यक्रम हरेक वर्ष गर्दै आएका छौँ। आजको दिन मूलभूत रूपमा त्यो पीडा फेरि भोग्न नपरोस् भनेर काम गर्ने राष्ट्रिय सङ्कल्प गर्ने दिन पनि हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘वाइड बडी’ जहाजमा प्राविधिक समस्या आएपछि ‘ग्राउण्डेड’, यात्रु अलपत्र

जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन्। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

रुसी सेनामा भर्ती भएका थप एक जना नेपालीकाे मृत्यु भएकाे छ। लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टुँडिखेलमा भागदौडमा परेर घाइते भएकामध्ये १५ जना ‘डिस्चार्ज’

उनले भने, ‘सोमबार दिउँसो टुँडिखेलमा ठूलो सङ्ख्यामा थारू र मगर समुदाय भेला भएका थिए, अत्यधिक भीड हुँदा ठेलमठेलमा परेर १६ जना घाइते भएकामा र उचारपछि १५ जना ‘डिस्चार्ज’ भएका छन्, एकजना उदयपुर रौतामाई गाउँपालिका–८ घर भई हाल काठमाडौँ मनमैजु बस्ने १४ वर्षीया करिश्मा मगरको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयासमा संयुक्त राष्ट्रसङ्घ

विशेष गरी संयुक्त राष्ट्र सङ्घले युक्रेनमा ८.५ मिलियन मानिसलाई मानवीय सहायता प्रदान गर्न दाताबाट ३.१ विलियन डलर आकर्षित गर्ने योजना बनाएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - किभ

नागमती बाँधले थप्नेछ बागमतीको सौन्दर्य

वर्षायाममा खेर जाने पानी सङ्कलन गरेर हिउँदमा बागमतीमा पानीको बहाव बढाउने प्रमुख उद्देश्यले बाँध बनाउन लागिएको हो। उपत्यकाको मध्यभागबाट पूर्वतर्फ करिब २१ किलोमिटर दूरीमा निर्माण सम्पन्न भइसकेको धाप बाँध र अब बन्ने नागमती बाँधबीचको दूरी एक दशमलव आठ किलोमिटर हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्च अदालतभित्र प्रवेश गर्न खोज्दा आरती पक्राउ

मंगलबार बिहान सर्वोच्च अदालतभित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनलाई गेटबाट पक्राउ गरेकाे हाे। प्रहरीका अनुसार उनलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिया र अलैँची अनुसन्धान केन्द्रको काम अघि बढ्यो

इलाम नगरपालिका–१ साँखेजुङका तीनजना दाहाल बन्धुहरूले यसका लागि निःशुल्क जग्गादान गरेका छन्। राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो। जसका लागि जग्गा व्यवस्थापनको काम इलाम नगरपालिकाले गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

हतुवागढीको माइबेनी प्रचारप्रसार अभावले ओझेलमा

दशक अघिसम्म यहाँ भव्य मेला लाग्ने गरेको भए पनि पछिल्लो समय मेला लाग्न छाडेको स्थानीय ७० वर्षीय अशोक राईले बताए। यहाँ कात्तिक पूर्णिमा र माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्छ। माइबेनीमा दर्शन गर्न तथा मेला भर्न भोजपुर, उदयपुर, धनकुटालगायत देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

बीपी प्रतिष्ठान सधैं अस्तव्यस्त

चिकित्सक र कर्मचारी आन्दोलित भएकै कारण आइतबारदेखि आकस्मिकबाहेक सेवा ठप्प भएको छ। सयौं बिरामी बिना उपचार फर्किन बाध्य भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रत्नप्रसाद आचार्य

महाकाली करिडोर विकासको मेरुदण्डकाे रूपमा रहेको छ: रमेश लेखक

‘साविक महाकाली अञ्चल जोड्ने यो करिडोर बनेपछि यहाँको जुडीबुटीदेखि, फलफूल र उत्पादन खपत गर्न सहज हुन्छ’, उनले भने, ‘यसलाई त्रिदेशीयसँगै आर्थिक नाकाका रूपमा विकास गर्न सकिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

यसरी सम्भव छ गुठी संस्थाको पुनरुत्थान

गुठीको विकासक्रम र यसको पुनः रूपान्तरण २१औं शताब्दीमा स्वायत्त र सामुदायिक जीवनको लागि र मौलिक संस्थालाई पुनर्निर्माण गर्न सूचना तथा सञ्चारप्रविधिले गर्न सक्ने योगदानको उत्कृष्ट उदाहरण हो।

बिएल संवाददाता

बिएल संवाददाता - डा. शोभित शाक्य

जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौँ: गृहमन्त्री श्रेष्ठ

संविधानले विपद् व्यवस्थापनलाई मुलतः स्थानीय तहको एकल अधिकारको सूचीका साथै सबै तहको साझा सूचीमा  राखेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विपद् व्यवस्थापन सबै तहका सरकारको दायित्व भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूकम्पीय जोखिम न्यूनीकरण गर्न सहकार्य गरौँ– गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पीय जोखिम न्यूनीकरण गर्न तीनै तहको सरकारको सहकार्य हुनुपर्ने बताएका छन्। भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले मंगलबार भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रभावकारी बन्यो ‘प्रसूति प्रतिक्षा घर’

केही वर्षअघिसम्म घरमै सुत्केरी हुने गरेका बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्ने गरेका छन्। जिल्लाका स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतिक्षा घर’को व्यवस्था गरिएपछि यहाँका सुत्केरी र गर्भवतीलाई यसबाट राहत मिलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

तीर्थयात्रीका लागि रत्नेचौरमा धर्मशाला

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा निःशुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ। मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि मन्दिरमा धर्मशाला सञ्चालन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी