शुक्रबार, १२ सेप्टेम्बर २०२५

अर्घाखाँची पर्यटकीय केन्द्रकाे रुपमा विकास हुने कुरामा कुनै शङ्का छैन- प्रधानमन्त्री प्रचण्ड

‘अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम- २०८०’काे उद्घाटन कार्यक्रमकाे उद्घाटनका लागि साेमबार बिहान सन्धिखर्क पुगेका प्रधानमन्त्री प्रचण्डले धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना रहेकाेले अर्घाखाँची पर्यटकीय केन्द्रकाे रूपमा विकास हुनेमा कुनै शङ्का नरहेकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सन्धिखर्क

गाजामा भएको आक्रमणमा ६० भन्दा बढीको मृत्यु

दक्षिणी शहर खान युनिस र राफाका साथै गाजा शहर वरपरका क्षेत्रमा आक्रमण भएको सञ्चार माध्यमले जनाएका छन्। दुई अस्पताल, छात्रा विद्यालय र दर्जनौँ घरलाई निशाना बनाइएको हमासले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा पट्टी

बजेट अर्धवार्षिक समीक्षा: आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब

पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलब १९ प्रतिशत आम्दानी र ३२ दशमलब ३५ प्रतिशत खर्च भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्घाखाँची पर्यटनकाे केन्द्र बन्ने निश्चित छ- प्रधानमन्त्री (भिडियाे)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्घाखाँची पर्यटनकाे केन्द्र बन्ने निश्चित रहेकाे बताएका छन्। पर्यटन प्रवर्द्धन कार्यक्रमकाे उद्घाटनका लागि सन्धिखर्क पुगेका प्रचण्ड उक्त कुरा बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सन्धिखर्क

पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा

दुर्घटना भएको आज एक वर्ष बित्यो तर प्रतिभालाई एउटा कुराले अहिले पनि सोचमग्न बनाएको छ। ‘त्योबेला त्रिभुवन काठमाडौँ जानुअघि साइत हेरेर जानुभएको थियो, त्यसभन्दा अगाडि कतै जाँदा कहिल्यै साइत जुराएको मलाई याद छैन’, प्रतिभाले श्रीमान् काठमाडौँ जानुअघिको दिन सम्झँदै भनिन्, ‘सायद त्यो मृत्युको साइत रहेछ भन्ने आज लागेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

शारीरिक अपाङ्गता भएका युवराज कृषि कर्ममा रमाउँदै

जन्मदा कुनै शारीरिक दुर्वलता नभएका बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारका युवराज कँडेलको एक वर्षको उमेरमै खुट्टा भाँचियो। खुट्टाको उपचार राम्रो नहुँदा उनी उभिनै सकेनन्।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट (बागलुङ)

इनारमा खसिन एक महिला, उद्धार कार्यजारी

ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छिन्। इनारमा खसेकी महिलाको अहिले प्रहरीले उद्धारको प्रयास गरेको छ। महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै डेरा गरेर बस्ने एक महिला इनारमा खसेकी हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

साफ यू–१६ महिला च्याम्पियनसिप नेपालमा हुने

१६ वर्षमुनीको दक्षिण एसियाली फुटबल महासंघ(साफ) प्रतियोगिताको छैटौँ संस्करणमा नेपालमा हुने भएको छ। प्रतियोगिता आगामी फागुन १८ देखि २७ गतेसम्म ललितपुरस्थित च्यासल रंगशालमा हुनेछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

किसानलाई फलफूलको बेर्नामा अनुदान

फलफूलको उत्पादन वृद्धिमा सहयोग पु¥याउने उद्देश्यसहित परियोजनाले फलफूलका बेर्नामा अनुदान उपलब्ध गराएको परियोजना कार्यालय गोरखाकी प्रमुख वरिष्ठ कृषि अधिकृत पूर्ण ढुङ्गानाले जानकारी दिए।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मेलम्चीको पानी २४ सै घण्टा समान रूपमा उपलब्ध गराउनूः प्रधानमन्त्री

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकावासीलाई सुरक्षित तथा दिगो रुपमा खानेपानी उपलब्ध गराउन निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चाडपर्वले एकापसमा एकता र सद्भाव कायम गर्छ: अध्यक्ष नेपाल

अध्यक्ष नेपालले माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा आज शुभकामना दिनुहुँदै धार्मिक, सांस्कृतिक, जातीय एवं भाषिक विविधताको संरक्षणबाट राष्ट्रिय एकता सुदृढीकरण गर्न सकिने उल्लेख

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मधेसमा तिलासक्रायतको उल्लास

मिथिला क्षेत्रमा मकर सक्रायत पनि भनिने यो पर्वमा ‘मकर स्नान’ को धार्मिक महत्त्व छ। हिन्दू परम्पराका मैथिल (मिथिलाका बासिन्दा) यो पर्वमा बिहानै धार्मिक महत्वका नदी, तलाउमा नुहाएर अब जाडो हराउने कामना गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

सामुदायिक विद्यालयका विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क स्वास्थ्य बीमाको अवधारणा अघि बढाइएको हो।  

बिएल संवाददाता

बिएल संवाददाता - वालिङ

चिचर र घोगी घरबासका पहिचान

नवलपुरमा सञ्चालित अमलटारी, चिलाहा रतवल, पिप्रहर, शिसवार माझी मुसहर सामुदायिक घरबासलगायतका घरबासमा आउने पाहुनाले स्थानीय परिकारमा चिचर, घोगी र माछाका परिकार नै रोज्ने गरेका पाइएको छ। 'हाम्रो घरबासमा आउने पाहुना आफैँले चिचर खोज्नुहुन्छ, हामीले दैनिकजसो  चिचर पकाउने गरेका  छौँ', अमलटारी सामुदायिक घरबासका सञ्चालक नरबहादुर महतोले भने, 'थारू समुदायले खाने परिकार हिजोआज पर्यटकको रोजाइ बनेका छन्।' 

बिएल संवाददाता

बिएल संवाददाता - त्रिवेणी

प्रधानमन्त्री कप क्रिकेट: आज तीन खेल हुने

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने छन्। मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबिचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९: १५ बजे सुरु हुने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दिगो शान्तिका लागि थप अग्रसर हुन चाडपर्वले उत्प्रेरित गर्दछ : उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि थप अग्रसर र क्रियाशील हुन माघिजस्ता पर्वले उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चाडपर्वले नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

छोरीचेलीलाई कोसेली पठाउने ‘माघेसंक्रन्ति’

पौराणिक मान्यता अनुसार गाउँघरमा माघेसंक्रान्तिले बढाउने रौनक छुट्टै छ। पुरानो मूल्य मान्यता र सांस्कृतिक पाटाहरूले सजिएको माघ महिना विशेष गरी छोरीवेटीलाई सम्झिने महिनाको रुपमा चिनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ