शुक्रबार, १२ सेप्टेम्बर २०२५

थलालेमा टुजी जडान नहुँदा टावर बने पनि स्थानीय संचारको पहुँच बाहिरै 

गत बुधबारदेखि तातोपानी गाउँपालिका -८ थालालेमा टावर निर्माण भएपछि उक्त क्षेत्रमा फोनको समस्या दुर भयो भनिएको थियाे। तर केही गाउँमा संचार सुविधा अझै राम्रो भइसकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - तातोपानी

कोलम्बियामा पहिरोमा परी १८ जनाको मृत्यु

कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा गएको पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कोलम्बिया

सहकारी महासङ्घको अध्यक्षमा मल्ल

राष्ट्रिय सहकारी महासङ्घको अध्यक्षमा ओमदेवी मल्ल चयन भएकी छन्। आज यहाँ सम्पन्न महासङ्घको ३१औँ वार्षिक साधारणसभाले मल्लको नेतृत्वमा महासङ्घको नयाँ सञ्चालक समिति चयन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वित्तिय सुशासन जोखिम मुल्यांकन: जुम्लाको कनकासुन्दरी देशकै दोस्रो र तातोपानी चौथो

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गरेकाे वित्तीय सुशासन जाेखिम मूल्यांकन २०७९ अन्तर्गत नेपालका ७५३ स्थानीय तहहरूमा जुम्लाको कनकासुन्दरी गाउँपालिका दोस्रो भएको छ। धादिङकाे ज्वालामुखी गाउँपालिका ८६.५ अंक ल्याए प्रथम हुँदा जुम्लाकाे कनकासुन्दरी ८६ ल्याएर दोस्रो भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

कोभिड– १९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्युएचओको भनाइ

अध्ययनका अनुसार कोभिड– १९को पुष्टि गरिएका घटनाहरू सार्वजनिक भएभन्दा दुई देखि १९ गुणा बढी भएको महामारी तथा सङ्क्रमण रोकथामका लागि जिम्मेवार विश्व स्वास्थ्य सङ्गठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले विशेष विश्लेषणमा बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जेनेभा

निर्मला अनि भागरथी बाँचेका भए त्यो पनि 'वान नाइट स्ट्यान्ड' हुन्थ्यो होला है !

अब समाजलाई हेर्ने हो भने त अझैँ पनि सहमतिमा होस् या जवर्जस्ती, विवाहपछि श्रीमान् बाहेकसँगको यौन सम्बन्ध हुनु, अझ बलात्कार हुनु भनेको सतीत्व लुटिनु हो, ज्युँदै मरे समान हो।

बिएल संवाददाता

बिएल संवाददाता - केपी ढुंगाना

माओवादी केन्द्रकाे विधान सम्मेलन फागुनकाे पहिलाे साता

पार्टी मुख्यालय पेरिसडाँडामा आज (शनिबार) बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ढोरपाटन दुर्घटना: तीन घाइतेलाई हेलिकोप्टरद्वारा पोखरा पठाइयो

बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

सेतोपहरा दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चन्द्रागिरिमा सवारी दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दुर्घटना भएको निमित्त प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकाको न्युयोर्क एसेम्बेलीमा सराहना श्रेष्ठको उम्मेद्वारी

अमेरिकाको न्युयोर्क राज्य विधानसभाकी नेपाली मूलकी पहिलो विधायक सराहना श्रेष्ठ दोस्रो कार्यकालका लागि उम्मेद्वारी दिएकी दिएकी छिन्। डेमोक्रेटिक प्राइमरीमा निर्विरोध रहेकी उनको प्रतिस्पर्धा आमनिर्वाचनमा यसअघिकै रिपब्लिकन उम्मेद्वार प्याट्रिक सिहानसँग हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

अन्तरराष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

विमानस्थलका अनुसार सन् २०२३मा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन्। सन् २०२२मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए। जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो। कूल यात्रु आवागमन (आन्तरिक र अन्तरराष्ट्रिय) पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भालुवाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कमी हुन नदिन मन्त्री केसीको निर्देशन

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

अमेरिकामा आँधी, दुई हजारभन्दा बढी हवाई उडान रद्द

अमेरिकी मध्यपश्चिम र दक्षिण क्षेत्रमा आएको आँधीबेहरीका कारण सयौं यात्रु अमेरिकी विमानस्थलमा अलपत्र परेको सीएनएनले शुक्रबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका– ५ अस्तुमा दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन

राष्ट्रियसभा निर्वाचन: उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पूर्व-पश्चिम रेलमार्ग निर्माणका क्रममा जनताको गुनासो सम्बोधन हुन्छ: मन्त्री ज्वाला

यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले रेलमार्ग अध्ययनका क्रममा बस्तीमा परेको भन्दै जनता आन्दोलित बनेको विषयमा सर्वपक्षीय छलफलबाट समस्याको समाधान निकाल्ने बताए। उनले भने, ‘जनताको गुनासो सम्बोधन गरेर अघि बढ्छौँ।’ तत्काललाई अध्ययनको काम रोकिएको उनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

गुल्मीमा २३ करोडको सुन्तला उत्पादन

गुल्मीमा कूल एक हजार २७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य जग्गा छ। त्यसमध्ये यस वर्ष छ सय २३ हेक्टर क्षेत्रफलमा छ हजार पाँच सय ७२ दशमलव चार मेट्रिकटन सुन्तला उत्पादन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

टोखामा चाकु दिवस मनाइँदै

नेवाः गुठी टोखाको आयोजनामा माघेसङ्क्रान्ति पर्वको अवसर पारेर आगामी माघ १ गते चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्न लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दाङ दुर्घटनाः बस पुलबाट २५ मिटर तल खस्दा यति धेरै क्षति किन?  (तस्बिरसहित)

३५ जना सवार बस राती साढे १० बजे दुर्घनामा परेको हो। दुर्घटनास्थल भालुवाङ हो। राप्ती गाउँपालिका–१ भालुवाङ बजार छेउ भएर राप्ती नदी बग्छ। नदी वारपार गर्न पक्की पुल छ।भालुवाङ बजारबाट अघि बढेको बस यही पुलबाट शुक्रबार राती साढे १० बजे पुल छेउको रेलिङ भाँच्दै नदीमा खस्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं