शुक्रबार, १२ सेप्टेम्बर २०२५

आहा ‘बराह ताल’

घना जङ्गलको बीचमा रहेको यो ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। सिद्धबराह मन्दिर पनि यही ताल छेउमै छ। त्यसले धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ। पदयात्राका लागि निकै सम्भावना बोकेको बराह तालमा भौगोलिक विकटताका कारण अघिल्लो वर्षसम्म सडक पुगेको थिएन। गाउँपालिकाले गत वर्षमात्रै भयरबोङ्गा, मुठाचौर हुँदै यहाँ सडक पुर्‍याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

बागलुङका किसानले फलाए २० करोडको सुन्तला

कृषि ज्ञानकेन्द्र र स्थानीय पालिकाका कृषि शाखाबाट सुन्तला उत्पादन हुने क्षेत्रमा गरिएको सर्वेक्षणले जिल्लामा अहिले रु २० करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

पारस खड्काले क्रिकेट संघमा ‘आफ्नो मान्छे’ महाप्रबन्धक बनाएका हुन्?

‘अहिले क्यानमा जिएम नियुक्त हुनुभएका उत्सव ढुङ्गाना पनि पारसजीहरूकै संस्था बलियो नेपालमा हुनुहुन्थ्यो’, उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘आफ्नै फरक संस्थाबाट ल्याएर त्यहीँको मान्छे नियुक्त गर्दा त्यसमा पक्कै चलखेल भएको छ भन्ने हाम्रो ठम्याइ हो र त्यो नियुक्ति नै शंकास्पद छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमा लोकप्रिय बनिरहेकाे ‘भक्का’

पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो। धानको पीठोबाट बनाइने भक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ। अचेल यो परिकार पूर्वी तराईको लोकप्रिय बनिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

वीर अस्पतालमा कसैले तालाबन्दी गरे आफैँ आएर खोल्छु : मन्त्री बस्नेत

उनले भने, ‘मलाई बद्नाम गर्ने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्दै एक समूह हिँडेको छ। ऐन संशोधन गरेर भए पनि उक्त समूहलाई ठेगान लगाउनुपर्ने अवस्था आएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एफएओका महानिर्देशक र नार्कबीच सहकार्य विस्तार गर्नेबारे छलफल

उनले नार्कले हालसालै देखिएको केराको पनामा रोगको टिआर ४ प्रजातिविरुद्ध लडी त्यसको फैलावट रोक्न एफएओले साथ दिन पाउँदा खुशी लागेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चार दिनपछि मेलम्चीको पानी काठमाडौँ आउने

बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ। अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध चयन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध चयन भएका छन्। टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा चौधरीकाे मात्र उम्मेदवारी परेपछि उनी निर्विराेध चयन भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाको चियामानमा पुगे प्रचण्ड–देउवादेखि रवि लामिछाने (लाइभ)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’देखि विभिन्न दलका नेताहरु पुगेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ताल संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्दै तमानखोला गाउँपालिका

समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल। हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

अबको चार दिनपछि मेलम्चीको पानी काठमाडौँ पुग्ने

उनले भने, ‘निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौँ पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुग्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाले मनायो पृथ्वी जयन्ती (फोटोफिचार)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती  मनाएको छ। काठमाडौँको टुँडिखेलमा जलपान समारोह आयोजना गरी जन्मजयन्ती मनाएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपिन जोशी सुरक्षित हुनुहुन्छ, चाँडै रिहाइ हुनेमा आशावादी छौँ: मन्त्री साउद

‘कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ। दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किने अपेक्षा छ’, उनले भने, ‘पहिलो चरणमा महिला र बालबालिका प्राथमिकतामा परेका र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ। विपिन सुरक्षित हुनुहुन्छ। उहाँ चाँडै रिहा हुनुहुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

के अंकिता लोखण्डे र विक्की जैनले लिँदैछन् बेक्र? 

अंकिता आफ्नो सासूआमाले भनेको कुराले भड्की रहेकी छन्। पछिल्लो समयको एपिसोडमा अभिनेत्री निकै दुखी देखिएकी छन्। उनी आफ्नो श्रीमानसँग गुनासो पोख्दै आफूलाई कसैले नबुझेको बताइरहेकी छन्। अंकिताले आफ्नो गुमासो सुनाइरहँदा विक्कीले पनि श्रीमतीसँग दुखेसो पोखेका छन्। त्यसपछि अंकिताले नै एकअर्कोसँग ‘बे्रक’ लिने बताइन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा

‘चलचित्रकर्मीका समस्या र अप्ठ्यारोका बीचमा जानकार थिएनौँ, थाहा हुँदैनथ्यो, कानुनले आवश्यकता पूर्ति गर्न सक्नुभएको छैन भन्ने अनुभूति भएको छ। आगामी अधिवेशनमा चलचित्रसम्बन्धी ऐन पेश गर्ने तयारीमा छौँ। चलचित्र मनोरञ्जन मात्रै हैन आम सञ्चारको क्षेत्र पनि हो। कम्तीमा पनि २० वर्ष काम गर्न सक्ने कानुन बनोस् भन्ने गरी सुझावको अपेक्षा गरेका छौँ’, मन्त्री शर्माले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाटन

नेपाल–भारत सीमा विवाद समाधानका लागि काम भइरहेको छ: मन्त्री साउद

‘कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ। यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारततर्फ र भारततिरको नेपालमा आएको छ’, मन्त्री साउदले भने, ‘यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ। सहमतिका साथ यो काम अघि बढिरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

नेपालमा खेलकुदको प्रचुर सम्भावना छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री दाहालले नेपालमा भर्खरै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप, बङ्गलादेशमा सम्पन्न पाँचौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप, १९औँ संस्करणको एसियाली खेलकुदलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले राम्रो नतिजा निकालेको उल्लेख गर्दै खेलकुदमा राम्रो सम्भावना भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्योगहरूमा काटिएका विद्युत् लाइन जोड्ने प्राधिकरणको निर्णय

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको नौ ९६०औँ बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङको टरिगाउँ विमानस्थलबारे सञ्चारमन्त्री शर्मासँग छलफल

सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार बिहान भएको भेटका क्रममा दाङमा औद्योगिक क्षेत्र कार्यान्वयन, गुणस्तर नापतौल कार्यालय स्थापनालगायत जिल्लाको विकास निर्माणका बारेमा छलफल भएको राष्ट्रियसभा सदस्य अनिता देवकोटाले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं