शुक्रबार, १२ सेप्टेम्बर २०२५

इराकमा नेपाली शान्ति सैनिक अदलीबदली

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि इराकमा तैनाथ सहायता मिसन गार्ड एकाइलाई बदली गर्न २१ जना शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुई उम्मेदवारविरुद्ध उजुरी

राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बलात्कार गरेको आरोपमा तपस्वी राम बहादुर बम्जन पक्राउ

बलात्कार आरोपमा तपस्वी राम बहादुर बम्जन पक्राउ परेका छन्। मंगलबार  केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले काठमाडौँबाट उनलाई पक्राउ गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी प्रदेशको सभामुखमा विष्टद्वारा शपथ

प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक विशेष समारोहबीच सभामुख विष्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - कोशी

बदनाम गणतन्त्रको विकल्प राजा हुन सक्दैनन्

१ माघ २०६३ मा दुई महत्वपूर्ण घटना भए । नेपालको अन्तरिम संविधान २०६३ जारी र नेपाल अधिराज्यको संविधान २०४७ खारेजी । अन्तरिम संविधानको धारा ४ अनुसार राजतन्त्र उन्मूलन भएर नेपाल गणतन्त्र बन्यो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा 

नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुको सरुवा भएको छ। आज (मंगलबार)को गृह मन्त्रालयको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका १६ जना नायव महानिरीक्षकहरुकाे सरुवा गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

३४ वर्षका अटल फ्रान्सका प्रधानमन्त्री 

आगामी जुनमा हुने युरोपेली संसदको निर्वाचन गराउने महत्वपूर्ण जिम्मेवारीसहित अब फ्रान्सका गाब्रिअल अटलले आफ्नो कार्यभार सम्हाल्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्याय सेवाका दुई सयभन्दा बढी कर्मचारीको एकैपटक सरुवा

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको मंगलबारको बैठकले अदालतका दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरी जिम्मेवारी हेरफेर गरेको हो। सात उपसचिवसहित दुई सय १२ शाखा अधिकृतस्तरका कर्मचारी सरुवा गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने चार जना पक्राउ

प्रहरीले घलेलाई महाबौद्धबाट सोमबार दिउँसो र लामालाई सिनामङ्गलबाट आइतबार दिउँसो पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्योगीहरुमा काटिएको विद्युत लाइन जाेड्न प्राधिकरणलाई सरकारकाे निर्देशन

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बक्यौता महसुल नतिरेपछि प्राधिकरणले काटेकाे उद्योगीहरुको लाइन हाललाई जाेड्न निर्देशन दिएकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि सरकारले बनायाे आयोग

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा ३ सदस्यीय छानबिन आयोग बनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपिन जोशीको रिहाइमा सरकार निरन्तर लागिपरेको छ: परराष्ट्रमन्त्री साउद

मन्त्री साउदले रुस–युक्रेन युद्धमा दशजना नेपालीले ज्यान गुमाएका बताउँदै उनले रुसमा हराइरहेका एक सय १५ जनाको उद्धारका निम्ति आवेदन परेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

ल क्याम्पसका अध्यक्षमाथि छोराद्वारा हतियार प्रहार

निरजले गएराति ११ बजेतिर हतियार प्रहार गरेपछि बाबु देवेन्द्र गम्भीर घाइते भएका हुन्। अहिले उनको नर्भिक अस्पताल थापालथलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

२० दशमलव ६२ अङ्कले नेप्से बढ्यो

तीन सय नौ कम्पनीको एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता शेयर एक लाख चार हजार छ सय १९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको अधिकारलाई पन्छ्याएर गरिने निर्णय प्रक्रिया व्यवहारिक हुँदैन: मन्त्री शर्मा

मन्त्री शर्माले भनिन्, ‘विधेयकलाई समृद्ध र गुणस्तरीय तुल्याउन हामी सबै एकै ठाउँमा उभियौँ, सर्वसम्मतिमा समाधान खोजौँ, अहिले को पात्र छ भनेर नहेरौँ। लोकतन्त्रको विकल्प भनेको उन्नत लोकतन्त्र मात्र हुनसक्छ। असल अभ्यास र विकल्प पनि खोजौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छोराको हत्या गरेकाे अभियोगमा बुबा पक्राउ

घरायसी विवादको क्रममा दिलकुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

पशुपतिनाथ मन्दिरमा स्तनपानकक्ष सञ्चालन

स्तनपान कक्ष देशभित्र तथा बाह्यमुलुकबाट आउने भक्तजनमा सकारात्मक सन्देश प्रवाह हुने राज्यमन्त्री सिर्पालीले बताइन्। मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोषले स्तनपानकक्ष स्थापना गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित

मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन्। सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरी समायोजनपछिको तयारीमा जुट्न मुख्यमन्त्री कार्कीको निर्देशन

‘जनताको दैनिकीका साथै शान्ति सुरक्षामा प्रत्यक्ष रुपमा जोडिएको यस मन्त्रालयले जनतालाई महसुस हुने गरी काम गर्नुपर्छ’, उनले भने।  मुख्यमन्त्री कार्कीले बजेट पूर्णरुपमा कार्यान्वयन गरेमा मात्र जनतासमक्ष सरकार पुगेको महसुस हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ