
लुम्बिनीले थाल्याे कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल
उनले प्रदेशसभाले स्थानीय तहबीच कानुन निर्माण तथा सभा सञ्चालनसम्बन्धी अन्तक्रियामा कानुनी र संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहसँग कानुन निर्माणमा सहकार्य, समन्वय र सहजीकरण गरिएको बताए।

बिएल संवाददाता - लुम्बिनी