
कैलाली–कञ्चनपुरमा बढ्न थाल्याे चिसो
कैलाली–कञ्चनपुरमा हुस्सु र कुहिरोका कारण निकै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ।

बिएल संवाददाता - कञ्चनपुर
कैलाली–कञ्चनपुरमा हुस्सु र कुहिरोका कारण निकै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ।
बिएल संवाददाता - कञ्चनपुर
ललितपुर महानगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० मा पाटन माध्यमिक विद्यालय प्रथम भएको छ।
बिएल संवाददाता - ललितपुर
निर्वाचन आयोगका सहसचिव मोनिरुज्जमान तालुकदरले भने, ‘अवामी लीगले आइतबार सम्पन्न निर्वाचन जितेको छ। प्रधानमन्त्री हसिनाको दल आवामी लीगले २२३ सीट जितेको छ। निर्वाचनमा ४५ स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।’
बिएल संवाददाता - ढाका
उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुङ्गाबाट आउँदै गरेको बा ५७ प ५९४६ नं को स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेपश्चात उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
यही पुस २५ र २६ गते ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
निर्देशक र लेखकद्वारा प्राप्त भूमिकालाई जीवन्त बनाउन उनीहरूले अपनाउने शैली भने फरक हुन्छ। अभिनेता राजेश हमालले अभिनयमा तीन दशकभन्दा लामो समय बिताइसकेका छन्।
बिएल संवाददाता - काठमाडौं
माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकले तय गरेको ६ जनाको नाममा हुम्लाबाट सिफारिस नेताको नाम नपरेपछि माओवादी जनप्रतिनिधिले मतदान प्रक्रियामा भाग नलिने लिखित निर्णय गरेका हुन्।
बिएल संवाददाता - जुम्ला
'पोखरामा क्लबले विगत दुई वर्षदेखि शिशु निकेतन स्कुलमा फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ,' उनले भने, 'त्याे हाम्रो ग्रासरुटको सफलताले फेरि योङ्ग स्टारलाई अर्को महत्त्वपूर्ण मौका मिलेको छ। यसलाई हामीले अवसरको रुपमा लिएका छौँ।'
बिएल संवाददाता - जुम्ला
‘भारतबाट आउनेहरुमा कोरोना सङ्क्रमण छ/छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ’, उनले भने, ‘अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ।’
बिएल संवाददाता - कञ्चनपुर
सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा हुनुपरेको छ। अनुमानित एक हजार पहिरोहरूमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका कारणत्यहाँ सहायताका लागि पठाइएका यातायातका साधनहरू पनि बाटोमा नै अलपत्र बनेका छन्।
बिएल संवाददाता - जापान
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता गरेका छन्। उनले सोमबार बिहान विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनकाे तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
सङ्घीय संसद्को अधिवेशन अन्त्य हुने दिन सभामुखले प्रस्तुत गर्नुभएको तथ्याङ्कले कानुन निर्माणको प्रगति सबैले जानकारी पाइसकेका छन्। तथापी, सङ्घीयता कार्यान्वयनसँग जोडिएका थुप्रै कानुन तदारुकताका साथ निर्माण गर्नुपर्ने हाम्रो दायित्व छ।
बिएल संवाददाता - काठमाडौं
सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ।
बिएल संवाददाता - बुटवल
म्याग्दीको बेनी नगरपालिका– ३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन्। यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ।
बिएल संवाददाता - गलेश्वर
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गएराति सम्पन्न बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार मनोनयनको निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ। सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ। सुदूरपश्चिम प्रदेशबाट पदावधि सकिन लागेका महिला, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूह (खुला) गरी तीन पदका लागि निर्वाचन हुन लागेको निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ।
बिएल संवाददाता - सुर्खेत
वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा– ११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन्। उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए।
बिएल संवाददाता - झापा
एकीकृत हातेमालो समाज नेपालद्वारा मोरङको बेलबारी नगरपालिका–७ बाहुनी बजारमा आयोजित कार्यक्रममा उनले बालबालिकालाई ज्याकेट, स्वेटरलगायत न्यानो कपडा वितरण गरेका हुन।
बिएल संवाददाता - मोरङ
गत जनवरी ६ शनिबार आयोजना गरिएको सज्जन राज बैद्यको बेजोड प्रस्तुतिले इतिहास रहेको छ। उक्त कार्यक्रममा अमेरिकामा पुगेका नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले दर्शकको खचाखच भिडलाई स्वागत गर्दै मनोरंजन गर्न हौशला प्रदान गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .