
जहाज कुर्दाकुर्दै बाजुरामा १३ दिने सुत्केरीको विमानस्थलमै मृत्यु
दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निःशुल्क हवाई उद्दार कार्यक्रम लागू भएको भए पनि समयमै उद्दार नहुँदा उनको विमानस्थलमै मृत्यु भएको हो।

बिएल संवाददाता - जुम्ला