
जापानमा भूकम्प गएको पाँच दिनपछि ९० वर्ष नाघेकी वृद्धाको सकुशल उद्धार
विनाशकारी भूकम्प गएको तीन दिनपछि जीवित व्यक्तिहरू भेट्टाउने आशा प्रायः धुमिल हुन्छ। तर, सुजु शहरमा भत्किएको घरको भग्नावशेषमुनि पाँच दिन बिताएकी ती वृद्धालाई शनिबार उद्धार गरिएको छ।

बिएल संवाददाता - जापान