शुक्रबार, १२ सेप्टेम्बर २०२५

अर्थतन्त्रमा दबाब छ, तर समस्या छैन: अर्थमन्त्री महत

अर्थतन्त्रका समस्या पूर्णरूपमा समाधान नभए पनि विगतको तुलनामा अहिले केही सुधार हुँदै गएको उनको भनाइ थियो। उनले भने ‘अर्थतन्त्रमा दबाब छ, तर समस्या छैन। पूँजीगत खर्च बढाउनेतर्फ सरकार लागेको छ।’ सरकारले अनुत्पादक क्षेत्रको बजेट नियमन गर्न लागेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

म्याग्दीको मालिकामा एक जनाको हत्या, दुई घाइते

छपनी प्रहार हुँदा मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

झापामा हात्ती आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते

घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

सँस्कृति मन्त्री किरातीद्वारा याक–चौँरी कृषक महासंघको केन्द्रीय कार्यालय उद्घाटन

या–चौँरी कृषक महासंघको केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ। काठमाडौँ महानगरपलिका–११ आलोकनगरमा शनिबार कार्यालयको उद्घाटन गरिएको हो। कार्यालयको उद्घाटन गर्दै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालभरको याक चौँरी व्यवसायहरुको साझा थलो रहेको महासंघलाई पर्यटनको क्षेत्रबाट सहकार्य गर्दै सरकारबाट हरसम्भव सहयोग गरिने बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न सर्वोच्चद्वारा रोक

सर्वोच्च अदालतले अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न रोक लगाएको छ। सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने अदालतले फैसला गरेको हो। अरुण पीडित सङ्घर्ष समितिविरुद्ध हालेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सङ्खुवासभा

जाजरकोट भूकम्प: रुकुम पश्चिममा दश हजार अस्थायी आवस निर्माण

अझै पनि भूकम्पपीडित त्रिपालको सहाराले रात काटिरहेका छन्। दुई महिनाको अवधिमा जिल्लाभर दश हजार चार सय २३ अस्थायी आवास निर्माण सम्पन्न भए पनि सबै पीडितको अस्थायी आवास निर्माण हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पश्चिम

कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु

जलपन्छी गणना आजदेखि माघ ७ गतेसम्म जारी रहने नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले राससलाई बताउनुभयो। उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्ज बाहिरका जलाधार क्षेत्रमा जलपन्छी गणना हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

राष्ट्रियसभा निर्वाचन: एमालेलाई नसमेट्ने, गठबन्धन दलभित्रै सिट बाँडफाँट गर्ने

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन सम्बद्द ४ दलको बैठकले आसन्न राष्ट्रियसभा निर्वाचनमा एमालेलाई नसमेट्ने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बरहथवामा निषेधाज्ञाको अवधि थपियो, शव घटनास्थलमै

दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने, मृतकका नाममा ५० शय्याको प्रादेशिक अस्पताल बरहथवामा बनाउनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग राखेर आन्दोलित पक्षले शव घटनास्थलबाट उठाउन दिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक आइतबार सोही समय र स्थानमा हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माइतीघर पुगेका गोविन्द केसीसहित ७ जना पक्राउ (भिडियाे)

द्वन्द्वपीडितलाई न्याय दिन, माइतीघरको निषेधाज्ञा हटाउन,  शिक्षामा समान पहुँच हुनुपर्नेलगायतकाे माग गर्दै प्रदर्शन गरेका उनीहरूलाई निषेधित क्षेत्र तोडेकाे भन्दै पक्राउ गरिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अस्पतालबाट छुट पाएपछि घर फर्किए दुर्गाप्रसाद

‘छ महिनाअघि नै ठूलोबुबालाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको थियो’, दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले भने, ‘अस्पताललाई बुझाउने पैसा नभएपछि करिब छ महिनादेखि अस्पतालमा बन्धकझैँ बन्नुभएको थियो, अस्पतालको छुटले राहत पायौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

नेपाली कामदार साउदी पठाउने विषयमा किन हुन्छ पटकपटक विवाद ?

दक्ष तथा अदक्ष कामदारको रूपमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले साउदीलाई रोज्छन् । कामदारको सुरक्षा, राम्रो तलब सुविधा लगायतका कारण नेपाली श्रमिकको रोजाइमा साउदी अरब पर्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - कृष्णसिंह धामी

साकार हुँदै स्वरसम्राट्को सपना

विवाहका दुई दशक बितिसकेका थिए, स्वरसम्राट् नारायणगोपाल र पेमला गुरुवाचार्यका। त्यतिका वर्षसम्म सन्तान नभएपछि आफन्तजनले मुखै सामुन्ने भन्ने गर्थे, “तिमीहरूको सन्तान छैन, शेषपछि घरबार/सम्पत्तिको हेरचाह कसले गर्छ? कसले सम्हाल्छ?”

बिएल संवाददाता

बिएल संवाददाता - अनिता भेटवाल

घरमै सुत्केरी भए कालो टीका !

गर्भवती र सुत्केरी तथा नवजात शिशुको जीवन रक्षाका विषयमा बुझेको आमा समूहले नौलो अभियान चलाएको छ। यी गाउँमा अहिले घरमा सुत्केरी हुन पाइँदैन। कसैले अटेरी गरे परिवर्तनशील स्वास्थ्य आमा समूह सुत्केरीकै घरमा पुग्छ र कालो टीका लगाइदिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

मेरो प्रशासनिक अनुभवले देखेको जनशक्ति विकासको महत्त्व

बालवयकी मलाई त्यो आँपको रूख अचम्मको लाग्थ्यो। त्यसको फेदबाटै दुईतिर फिँजारिएका दुई वटा ठूला हाँगामा बेग्लाबेग्लै आँप फल्थे। एउटामा गोलो आकारको ठूलो आँप फल्थ्यो।

बिएल संवाददाता

बिएल संवाददाता - अनिता निरौला

अघोरीको विरोध हुँदैन !

उनको दलभन्दा कांग्रेसको सदस्य संख्या अत्यधिक थियो। स्वाभाविक रूपमा कांग्रेस शक्तिशाली हुने नै भयो। यही परिवेशमा कांग्रेसको वरिष्ठतम् नेताको दरबारको बैठक कोठाको दृश्य हो यो।

बिएल संवाददाता

बिएल संवाददाता - सरोज मिश्र

विश्वचित्र

चीनको हेलोङजियाङ प्रान्तको हार्बिनमा भएको हार्बिन अन्तर्राष्ट्रिय बरफ र हिउँ महोत्सवमा मानिसहरू हिउँसँग खेल्दै।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

संसद्को प्रभावकारिता नदेखिनुमा सरकार र प्रतिपक्षका सबै सांसद उत्तिकै जिम्मेवार छौँ: सांसद विक

संसद्को प्रभावकारिता देखिन नसक्नुमा सरकार र प्रतिपक्षतर्फका सबै सांसद उत्तिकै जिम्मेवार छौँ। सरकारले पनि संसद्लाई ‘बिजनेस’ दिन सक्नुपर्यो। नियम कानुन बनाउने कुरामा तदारुकता देखाउनुपर्यो। सरकारले जे जति विधेयक संसद्मा दर्ता गराएको छ त्यसलाई स्वीकृत गर्नका लागि प्रतिपक्षले पनि सहयोग गर्न आवश्यक छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं