
लोकान्तर
सदियौँदेखि मिलेर बसेका विभिन्न सम्प्रदायबीच विभिन्न बहानामा द्वन्द्व बढाउने चलखेल भइरहेको संकेत मिल्न थालेको छ। देशका विभिन्न ठाउँमा भएका पछिल्ला केही घटनाले यस्तै संकेत गर्छन्।
केही समयअघि धरानमा गोरु काटेर मासु खाएको भन्दै सामाजिक सञ्जालमा राख्ने त्यही निहुँमा दंगा भड्काउने प्रयास भयो। गोरुको मासु खाएको भनिएको भिडियो तथा तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि स्थिति तनावग्रस्त बनेको थियो। धरानमा त्यसअघि नै मन्दिरअगाडि चर्च बनाइएको विषय पनि निकै उचालिएको थियो। भलै, यो विषय विस्तारै मत्थर हुँदा ठूलो दुर्घटना हुनबाट जोगियो।
उस्तै प्रकृतिको घटना सर्लाहीमा पनि दोहोरियो । सर्लाही सदरमुकाम मलंगवामा शुक्रवार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा अर्को समुदायले अवरोध गरेको भन्दै विवाद भयो । विवाद बढ्दै गएर झडपकै स्थिति बन्यो । यहाँ पनि प्रशासनले बल प्रयोग गरेपछि तत्काललाई दुर्घटना टरेको छ । मलंगवामा स्थिति नियन्त्रणमा लिन कर्फ्यु नै लगाउनुपर्यो ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया