
आज अमेरिकामा ८३२ नेपाली चिकित्सकको 'युएसएमएलई स्कोर' प्रकरण को फैसला हुँदै
अमेरिकाको डीसी कोर्टमा आज मंगलबार सन् २०२३ को आसपासमा युएसएमएलई परीक्षा दिएका ८३२ नेपाली चिकित्सकको अमेरिकी सपनाको निर्णय हुँदैछ। नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले उनीहरूको युएसएमएलई स्कोर रद्द गरेपछि फेब्रुअरी १२ मा एक नेपाली चिकित्सकले मुद्दा दायर गरेका थिए।

बिएल संवाददाता - वासिङ्टन डीसी