
ओपन सिट भयो मेरिल्याण्ड २, उम्मेद्वारी देलान् त डा. ह्यारी भण्डारीले?
अमेरिकाका नेपालीका लागि नेपाललाई देखाउने र सुनाउने अर्को एक सुनौलो मौका आइपुगेको छ। नेपाली मुलका पहिलो विधायक डा. ह्यारी भण्डारीकै क्षेत्रको मेरिल्याण्ड कंग्रेसनल डिस्ट्रिक्ट २ ओपन सिट भएको छ। २१ वर्षपछि ओपन भएको यो सिटमा डा. भण्डारीले उम्मेद्वारी दिन्छन्/दिदैनन्, हेर्नु छ।

बिएल संवाददाता - वासिङ्टन डीसी