
अमेरिकामा आमचुनाव: पूर्व र मध्यमा मतगणना, पश्चिममा मतदान जारी
अमेरिकाको पूर्वी र मध्यभागमा मतदान सकिएर मतगणना जारी छ भने पश्चिमी राज्यहरूमा अझै पन मतदान जारी छ। अहिलेसम्मको मतगणनामा २०२० को परिणामभन्दा फरक पर्ने गरी कुनै नाटकीय परिवर्तन देखिएको छैन। यो समाचार लेखिरहदासम्म विभिन्न सञ्चार माध्यमले केही राज्यहरूको सम्भावित जीतको प्रक्षेपण गरेका छन् ।

बिएल संवाददाता - वासिङ्टन डीसी