
अमेरिकी राष्ट्रपति बाइडेनद्वारा उम्मेद्वार नहुने घोषणा
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति उम्मेद्वार नहुने घोषणा गरेका छन् । कोभिड १९ भएर डेलावरस्थित घरमा आराम गरिरहेका बाइडेनले एक प्रेस वक्तव्य जारी गर्दै उम्मेद्वार नहुने घोषणा गरेका हुन् ।

बिएल संवाददाता - वासिङ्टन डीसी