बिएल संवाददाता
जमिन घोटालामा मुछिएका भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले आफ्नो पदबाट राजीनामा दिएका छन्।
इडीद्वारा सोधपुछको बिचमा मुख्यमन्त्री हेमन्त सोरेन राजभवन गएर राज्यपाललाई आफ्नो राजीनामा बुझाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
यसबीच सत्तारुढ दलबाट चम्पाई सोरेन नयाँ नेतामा निर्वाचित भएका छन्। चम्पाई सोरेन जेएमएमका केन्द्रीय उपाध्यक्ष पनि हुन्। साथै हेमन्त सोरेन क्याबिनेटमा कल्याण मन्त्री पनि छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया