बिएल संवाददाता
जारी तनावका बीच इरानले इरानले इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको छ।
गएराति इरानले उत्तरी इसराइलको हाइफा बेमा रहेको तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ। तेल प्रशोधन केन्द्रको हमलाका भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल छन्।
हमलापछि त्यस क्षेत्रमा फसेका मानिसहरूको बिहानसम्म लगाएर उद्धार गरिएको इजरायली अधिकारीहरूले जनाएका छन्।
गएराति इसराइलले इरानका ८० ठाउँमा लक्ष्य गरेर आक्रमण गरेको र इरानले इसराइलका चार स्थानमा लक्ष्य गरेर आक्रमण गरेको इसराइलको आपतकाली सेवा मगेन डेविड एडम (एमडिए) आपतकालीन सेवाले जनाएको छ।
चार दिनदेखि जारी आक्रमणमा इरानमा २२४ जनाको मृत्यु र १४ सय बढी मानिसहरू घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यता इजरायलमा २४ जनाको मृत्यु र सयौं मानिसहरू घाइते भएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया