बिएल संवाददाता
टर्किएका अधिकारीहरूले मङ्गलबार अङ्कारामा इस्लामिक स्टेट (आइएस) विरुद्ध कारबाही शुरु गरेको डेली सबा अखबारले जनाएको छ।
अङ्कारामा, अभियोजकहरूले ‘तेभिद म्यागजिन’सँग जोडिएका २० जना आइएस गतिविधिसँग सम्बन्धित रहेका व्यक्तिहरूलाई वारेन्ट जारी गरेको छ। उनीहरूले राजधानीमा विभिन्न किसिमका अराजक गतिविधि गरेको पाइएको छ।
गत जनवरीमा टर्किएको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इटालियन चर्चमा भएको आक्रमणमा प्रहरीले थुप्रै आइएस संदिग्धहरूलाई पक्राउ गरेको थियो।
टर्किएले सन् २०१३ मा आइएसलाई आतङ्कवादी समूहको रूपमा पहिचान गरेको थियो भने सन् २०१५ देखि समूहले थुप्रै घातक हमलाहरू सञ्चालन गरेको छ।
सन् २०११ मा सिरियाली गृहयुद्ध शुरु भएदेखि सिरियासँगको टर्कीको दक्षिणी सीमा सिरियाली र विदेशी लडाकुहरूको लागि प्रमुख ट्रान्जिट मार्ग भएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया