बिएल संवाददाता
मध्य गाजामा इजरायली सेनाले हवाई आक्रमण गरी रकेट लन्चर तथा हमासको आतङ्ककारी पूर्वाधार नष्ट गरेको छ। यसै क्रममा आतङ्कारीहरूलाई पनि नष्ट गरेको इजरायली रक्षा बलले बुधबार जनाएको छ।
इजरायली सेनाको नजिकै सशस्त्र ड्रोन सञ्चालन गर्ने हमास टोलीमाथि एउटा आक्रमण भएको थियो। आक्रमणमा, इजरायली विमानहरूले धेरै रकेट लन्चरहरू प्रहार गरे जुन इजरायलमा रकेट फायर गर्न तयार थिए।
भूमिगत प्रक्षेपण चौकीहरू, भवनहरू लगायत सशस्त्र आतङ्कारीले सञ्चालन गर्ने सैन्य संरचनाहरू, र भूमिगत स्थानहरू सहित ४० भन्दा बढी लक्ष्यहरू प्रहार गरियो।
गत अक्टोबर सातमा गाजा सीमा नजिकै इजरायली समुदायरूमा हमासको आक्रमणमा कम्तिमा एक हजार दुई सय मानिसहरु मारिएका थिए। यसै क्रममा दुई सय ४० इजरायली तथा विदेशीहरूलाई बन्धक बनाइयो। एक सय ३४ जना बन्धक मध्ये इजरायलले हालै ३१ जनालाई मृत घोषणा गरेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया