बिएल संवाददाता
जेनिनमा सञ्चालित आतङ्कवाद विरोधी अभियान ६० घण्टासम्म चलेको र १० जनाभन्दा बढी आतङ्ककारी मारिएको बताइएको छ।
इजरायली सेनाले जनाए अनुसार ती कारबाहीमा १० भन्दाबढी आतङ्ककारी मारिएका छन्। कारबाहीका क्रममा सेनाले सयौं भवनहरूमा खोजी गरेको र करिब ६० जना आतङ्कवादीहरूलाई गिरफ्तार गरेको बताएको छ।
साथै ती आतङ्ककारीहरूबाट सेनाले विभिन्न प्रकारका ५० भन्दा बढी हतियारहरू, सयौं विस्फोटक पदार्थहरू र अमेरिकी डलर समेत गिरफ्तार गरेको छ। कारबाहीका क्रममा सेनाले जुडिया र सामरियाबाट १४ जना वान्टेड आतङ्कवादीहरूलाई पक्राउ गरेको छ। ती पक्राउ परेका मध्ये तीन जना आतङ्ककारी सङ्गठन हमाससँग सम्बन्धित रहेको बुझिएको छ।
क्रमणमा आतङ्कवादीहरूले प्रयोग गरेका केही पूर्वाधारहरू समेत ध्वस्त पारिएका छन्।
अपरेशनका क्रममा इजरायली वायुसेनाको विमानले आतङ्ककारीहरूको दुई वटा टोलीमाथि आक्रमण गरेको बताइएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया