बिएल संवाददाता
विश्वमै पहिलो पटक सबैभन्दा वृद्ध पाण्डाले जुम्लाहा बच्चा जन्माएको छ। हङकङको ओशन पार्कमा रहेको १९ वर्षको यिङ यिङ नामको रेडपाण्डाले भाले पोथी बच्चालाई जन्म दिएको हो।
पाँच घण्टाभन्दा प्रसव पीडा पछि दुई बच्चाको जन्म दिएको चिनियाँ समाचार संस्थाहरुले लेखेका छन्।
यिङ यिङको १९ औँ जन्मदिनको एक दिनअघि ओशन पार्कमा अगस्ट १५ मा शावकको जन्म भएको थियो। यस रेडपाण्डा संसारको सबैभन्दा पहिलो वृद्ध पाण्डा भएर पनि दुई सन्तानको जन्म दिने आमा बनेको समाचार संस्थाले लेखेका छन्।
‘यो जन्म एक साँचो दुर्लभता हो, विशेष गरी यिंग यिंगलाई पहिलो पटक सफलतापूर्वक जन्म दिने रेकर्डमा सबैभन्दा पुरानो विशाल पान्डा हो,’ पार्कले सामाजिक सञ्जाल पोस्टमा भनेको छ।
जुम्ल्याहा बच्चाहरू एक घण्टाको अन्तरमा जन्मिएका थिए। ओशन पार्कलेका अनुसार पार्कको पशु बिशेषज्ञ टोली र भेटनरी विशेषज्ञहरूले आराम प्रदान गराएका थिए। उनीहरुका अनुसार यिङ यिङले क्रमशः बिहान २.०५ बजे र ३.२७ मा सुरक्षित रूपमा जुम्ल्याहा बच्चाहरू जन्माउन सकिन।
दुई रेडपाण्डको जन्मभएपछि पार्कका कर्मचारीले केक काटेर खुसीयाली मनाएका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया