बिएल संवाददाता
भारतकाे आन्ध्र प्रदेशस्थित तिरुपति मन्दिरमा बुधबार राति भागदौड मच्चिँदा ६ जनाले ज्यान गुमाएका छन्।
मन्दिरको वैकुण्ठ द्वारको दर्शनका लागि टोकन वितरण गर्ने क्रममा भागदौड मच्चिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा सयाैं मानिसहरू घाइते भएका र केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन्।
जनवरी १० देखि सुरु हुने १० दिने वैकुण्ठ द्वार दर्शनका लागि लाखाैं दर्शनार्थी तिरुपति पुग्ने गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया