बिएल संवाददाता
बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएकाे छ। उनकाे बान्द्रास्थित घरमा पसेर एक आक्रमणकारीले धारिलो हतियारले प्रहार गरेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन्।
सैफलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ। मुम्बई प्रहरीका अनुसार एक अज्ञात व्यक्ति अबेर राति सैफको घरमा छिरेको थिए। र, अचानक आक्रमण गरेका थिए। उनकाे घाँटी र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।
‘सैफ अली खानको घरमा मध्यराति २ः३० बजे चोरी भएको थियो। परिवारका सदस्यहरूले चाल पाएपछि चोर भाग्न खोजेका थिए र सैफ अली खानमाथि आक्रमण गरेका थिए। चोटहरू त्यति गम्भीर छैनन्। उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ।’ प्रहरीले भनेकाे छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया