बिएल संवाददाता
चीनको जनसंख्या लगातार ओरालो लागिरहेकोमा सन् २०२४ मा निरन्तरता पाएको छ।
२०२४ मा चीनको जनसंख्या १ अर्ब ४० करोड ८० लाख रहेको थियो। जुन सन् २०२३ को तुलनामा १३ लाख ९० हजारले कम हो। सन् २०२२ मा चीनको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको थियो।
चीन सरकारले जारी गरेको नयाँ प्रतिवेदनअनुसार देशमा वृद्धवृद्धाको जनसंख्या निरन्तर बढ्दै जाँदा सक्रिय उमेर समूहका मानिसहरूको संख्या खुम्चिँदै गएको गएको छ। जसले चीन सरकारको चिन्ता बढाएको छ।
केही वर्षअघिसम्म चीनले जनसंख्या वृद्धि नियन्त्रणका लागि एक सन्तान नीति लागु गरेको थियो। जसले जनसंख्या नियन्त्रणमा भूमिका खेलेको थियो। तर, पछिल्लो समय औसत आयु बढिरहेको तर जन्मदर नबढ्दा सरकार चिन्तित छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया