बिएल संवाददाता
भियतनामका शैक्षिक संस्थाहरूमा करिब २२ हजार विदेशी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति कार्यक्रमहरू मार्फत अध्ययन गरिरहेका छन्।
शिक्षा तथा प्रशिक्षण मन्त्रालयले जनाएअनुसार भियतनाममा सन् २०१८ देखि २०२३ सम्म पाँच वर्षको अवधिमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या औसतमा प्रति वर्ष ८ देखि १० प्रतिशतले बढेको भियतनाम समाचार एजेन्सीले सोमबार उल्लेख गरेको छ।
मन्त्रालयका अनुसार भियतनाममा अध्ययन पूरा गरेपछि थुप्रै विदेशी विद्यार्थीहरूले भियतनामसँग आफ्ना देशहरूबीच सांस्कृतिक, शैक्षिक, कूटनीतिक, आर्थिक र राजनीतिक सम्बन्ध विकासमा सक्रिय भूमिका खेलेको पाइएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया