बिएल संवाददाता
इजरायली सुरक्षा बलले इस्लामिक राज्य (आईएसआईएस) को समर्थनमा जेरूसेलममा आतङ्ककारी हमलाको योजना बनाउने दुई प्यालेस्टाइनीहरूलाई पक्राउ गरेको छ।
इजरायली प्रहरी र जनरल सेक्युरिटी सर्भिस ९शिन बेट०का अनुसार संदिग्ध व्यक्तिहरूले सुरक्षा बललाई लक्षित गरी चार्ज र विस्फोटक उपकरणहरू तयार गर्ने योजना बनाएका थिए।
उनीहरूलाई पूर्वी जेरुसेलमको जेबेल मुकाबेरबाट पक्राउ गरिएको थियो। एक हप्ता लामो अनुसन्धानपछि पक्राउ परेका उनीहरूबाट आईएसआईएससँग सम्बन्धित सामग्री अनलाइन, टेलिग्राम र ग्राफिक भिडियोहरू लगायतका सफ्टवेयर नियन्त्रणमा लिइएको छ ।
उनीहरूले हत्या र अन्य तोडफोडका कार्यहरू गर्ने उद्देश्यले पूर्वी जेरुसेलम वरिपरि विस्फोटक उपकरणहरू बिच्छ्याउने योजना बनाएको अनुसन्धानबाट बुझिएको छ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया