ग्यास सिलिन्डर विस्फोट हुँदा ट्युनिसियामा ३५ जना घाइते
ट्युनिसियाको राजधानी ट्युनिसको दक्षिणी उपनगरस्थित रादेस जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ३५ जना घाइते भएका छन्।
बिएल संवाददाता - ट्युनिस
ट्युनिसियाको राजधानी ट्युनिसको दक्षिणी उपनगरस्थित रादेस जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ३५ जना घाइते भएका छन्।
बिएल संवाददाता - ट्युनिस
टिकटकले आफ्नो चिनियाँ मूल कम्पनीसँग सम्बन्धविच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ।
बिएल संवाददाता - वासिङ्टन
चीनको तथ्याङ्कीय अधिकारीहरूले अनुगमन गरेका अधिकांश पूँजीगत वस्तुमा फेब्रुअरीको अन्त्यको तुलनामा मार्चको सुरुमा उच्च मूल्य देखिएको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ।
बिएल संवाददाता - बेइजिङ
जापानी निजी कम्पनीले अन्तरिक्ष कक्षमा पठाएको रकेट विष्फोट भएकाे छ। रकेट प्रक्षेपण भएको केही समय पछि नै सो रकेट हावामा विस्फोट भएकाे हाे।
बिएल संवाददाता - टाेकियाे
अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ। गत मार्च ५ मा उक्त माछा मार्ने डुङ्गा समुद्रमा डुबेपछि उद्धारकर्मीहरूले दक्षिणी सिन्ध प्रान्तमा हेलिकप्टर, पानीजहाज र स्पिडबोटको सहायताले पानीभित्र वेपत्ता मछुवाको खोजीकार्य शुरू गरेका थिए।
बिएल संवाददाता - कराँची
द न्युयोर्क पोस्टले रिपोर्ट गरे अनुसार मंगलबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - रूस
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।
बिएल संवाददाता - पाकिस्तान
उत्तरी म्यानमाको काचिन राज्यको हपाकान्त टाउनसिपको जेड (बहुमूल्य हरित पत्थर) खानी भत्किँदा करिब ३० जना बेपत्ता भएका छन्।
बिएल संवाददाता - याङ्गुन
मङ्गोलियामा यो वर्षको अत्यधिक चिसो हिउदे मौसमका कारण मृत्यु हुने गाईवस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको यहाँको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ।
बिएल संवाददाता - उलान बाटोर
इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोबाट मर्नेहरूको सङ्ख्या २६ पुगेको राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी) ले सोमबार बताएको छ।
बिएल संवाददाता - जकार्ता
इजरायली आक्रमणबाट गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या ३१ हजार नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ।
बिएल संवाददाता - गाजा
राष्ट्रपति भवनमा आइतबार आयोजित विशेष समारोहमा उहाँले पाकिस्तानको १४ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका हुन्।
बिएल संवाददाता - पाकिस्तान
मुलुकको सबैभन्दा ठूलो सामूहिक अपहरणमध्येको एकका रूपमा बन्दुकधारीहरूले उत्तरपश्चिमी नाइजेरियाको एक विद्यालयमा छापा मारी दुई सय ८० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको एक शिक्षक र स्थानीय बासिन्दाले बताएका छन्।
बिएल संवाददाता - कानो
इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।
बिएल संवाददाता - तेल अविव
संयुक्त अरब ईमिरेट्स (युएई) मा नेपाली फुटबल प्रेमिहरूद्वारा सञ्चालित युथ स्पोर्टिङ फुटबल क्लबले पहिलो लेजेन्डरी कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
रामकुमार परियार - युएई
जागिरको बहानामा रुसी सेनामा भर्ती भएका एक भारतीय नागरिकको मृत्यु भएको खबर आइरहेको छ। मृतक हैदरावादका बासिन्दा थिए। उनको पहिचान मोहम्मद अफसानको रुपमा भएको छ। अफसान मात्र ३० वर्षको थियो।
बिएल संवाददाता - मस्को
सुडानमा प्रतिद्वन्द्वी जनरलहरूबीच करिब ११ महिनादेखि जारी युद्धले ‘विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कट निम्त्याउने खतरा’ रहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी ) ले बुधबार चेतावनी दिएको छ।
बिएल संवाददाता - काठमाडौँ
अष्ट्रेलियाका नेताहरू र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का सदस्यहरूले मेलबर्नमा आयोजित विशेष शिखर सम्मेलनपछि बुधबार गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन्।
बिएल संवाददाता - अस्ट्रेलिया
सुडानमा प्रतिद्वन्द्वी जनरलहरूबीच करिब ११ महिनादेखि जारी युद्धले ‘विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कट निम्त्याउने खतरा’ रहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी ) ले बुधबार चेतावनी दिएको छ।
बिएल संवाददाता - पोर्ट सुडान
चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ।
बिएल संवाददाता - बेइजिङ
१ .
२ .
३ .
४ .
५ .