बिएल संवाददाता
नेपालको पहिलो तयारी ‘खाना डेलिभरी’ कम्पनी फुडमाण्डुले ‘लाइफ अझै बेटर’ सन्देशमार्फत ग्राहकसँग सम्बन्ध विस्तार र मजवुति अभियान थालेको छ।
फुडमाण्डुले सन् २०१० देखि नै ग्राहकहरुलाई स्वादिष्ट खानासँग जोड्दै दैनिक जीवनमा सहजता र सुविधा दिँदै आएको छ।
गुणस्तरीय खानाको डेलिभरी मार्फत ग्राहकहरुलाई सरल र सहज सेवा दिँदै आएको फुडमाण्डुले ‘लाइफ अझै बेटर’ बनाउने प्रतिवद्धता दोहोर्याएको छ।
‘विगत १४ वर्षदेखि हामी हाम्रा ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउन प्रतिबद्ध छौं। हामी केवल खाना डेलिभरी मात्र हैन, सो खानाको मार्फत हाम्रा ग्राहकहरु सम्म सहजता र खुसी पनि पुर्याउँछौं’ फुडमाण्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराई भन्छिन्, ‘लाइफ अझै बेटर' बनाउनु नै सधैं हाम्रो सिद्धान्त रहेको छ। व्यस्त दिनको दिउँसो खाना होस् वा सप्ताहन्तमा प्रियजनहरूसँगको भेला, हामीले हाम्रा ग्राहकहरुको आवश्यकता सधै पूरा गर्दै आएका छौँ।’
काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका हजारौं घरदैलोमा फुडमाण्डु पुगिरहेको छ।
एक हजारभन्दा धेरै गुणस्तरीय रेस्टुरेन्टहरूसँग साझेदारी गर्दै फुडमाण्डुले ‘वान मार्ट’ मार्फत ग्राहकहरूको दैनिक आवश्यकता पर्ने सामानहरू पनि तुरन्तै पुर्याउनसक्छ।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया