आइतबार, २३ नोभेम्बर २०२५

दुई हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली बजारमा आज सुनको मूल्य दुई हजार ९ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार २ लाख ४१ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको छ। 

त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ। 

तोलामा ३५ रूपैयाँले बढेर चाँदी ३ हजार १ सय ३५ रूपैयाँमा कारोबार भइरहेकोे छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!