बिएल संवाददाता
नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ।
आज ९ हजार ५ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। याेसँगै सुनकाे मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम छ।
आइतबार चाँदीको भाउ पनि बढेको छ। चाँदी प्रतितोला ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ निर्धारण भएको छ।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया