बिएल संवाददाता
नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेकाे छ।
त्यसैगरी चाँदीको भाउ पनि तोलामा ३७५ रुपैयाँ बढेको छ। याेसँगै चाँदीकाे मूल्य ५ हजार ४२५ रुपैयाँ पुगेको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया