बिएल संवाददाता
प्रि-ओपन सेसनमा नेप्से सूचक ३.९१ अंकले बढेको छ।
यससँगै सूचक २०२०.९४ बिन्दुमा आएको छ। ४१ कम्पनीको ४५ सय ५८ कित्ता सेयर कारोबार हुँदा २१ लाख ५३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
यो सेसनमा कूल ७० वटा कारोबार भएको हो। २७ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया