बिएल संवाददाता
नेपाली बजारमा सुनको मूल्य बढेको बढ्यै छ। शुक्रबार पनि सुनको मूल्य ताेलामा ७ सयले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ७ सयले बढेर १ लाख ३९ हजार ३ सय पुगेको छ।
बिहीबार सुन प्रतितोला रु १ लाख ३८ हजार ६ सयमा कारोबार भएकाे थियो।
यस्तै तेजाबी सुन बिहीबार तोलामा रु १ लाख ३७ हजार ९ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु १ लाख ३८ हजार ६ सय ५० निर्धारण भएको छ।
त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ।
बिहीबार प्रतितोला रु १ हजार ७ सय २५ मा कारोबार भएकामा आजका लागि भने रू १ हजार ७ सय २० निर्धारण भएको छ।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया