बिएल संवाददाता
सरकारले आगामी वर्ष करिब एक हजार घरेलु तथा लघु उद्यमीलाई अनुदान दिने भएकाे छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने, ‘आगामी वर्ष कम्तीमा एक हजार घरेलु तथा लघु उद्यमीलाई ब्याजमा अनुदान तथा प्रविधि उपलब्ध गराइनेछ।’
उनले लघु तथा घरेलु उद्यमीले एक ठाउँमा मात्र दर्ता गरी व्यवसाय सञ्चालन गर्न सक्ने व्यवस्था पनि गरिने बताए।
यस्तै रैथाने, परम्परागत सीप र पेशामा आधारित उद्यमीलाई प्रवर्द्धन गरिने र उनीहरूको अर्न्तराष्ट्रिय बजारीकरणका लागि कुटनीतिक नियोग र गैरआवासीयलाई परिचालन गरिने पनि उनले बताए।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया