शनिबार, ०२ अगस्ट २०२५

काँग्रेसका सांसदहरू नारा लगाइरहे, सभामुखले नीति तथा कार्यक्रम पास गरिदिए

News Image
• • •

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएकाे छ।

नेपाली काँग्रेसका सांसदहरू नाराबाजीका बीच  नीति तथा कार्यक्रम पारित भएकाे हाे। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!